• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
करार कर्मचारीको समस्या समधान हुन्छ - सिलवाल
खेलपाटी संवाददाता
बिहीबार, असार २६, २०७६ खेलपाटी संवाददाता
करार कर्मचारीको समस्या समधान हुन्छ - सिलवाल

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले करार कर्मचारीहरुको समस्या चाँडै हल हुने बताएका छन् ।

राखेप करार तथा अस्थायी कर्मचारी संघले बुधबार आयोजना गरेको नवनियुक्त सदस्य सचिव सिलवालको स्वागत तथा निवर्तमान सदस्य सचिव केशवकुमार विष्टको बिदाइ कार्यक्रममा सदस्य–सचिव सिलवालले करार कर्मचारीहरुको समस्या चाँडै समाधान हुने बताए । 

‘तपाईंहरुको स्थायी हुनु पर्ने मागका विषयमा धेरै लामो समय कुर्नु पर्दैन । चाँडै परिणाम आउछ । मैले तपाईंहरुको समस्याका बारेमा विभागीय प्रमुखसंग छलफल गरिसकेको छ,' सदस्यसचिव सिलवालले भने, ' यहि वर्ष भित्र समस्या हल गरेर तपाईंहरुले स्थायी हुनु पर्ने माग राख्दै गठन गरेको संघर्ष समिति भंग गर्ने छौं ।’

विगत लामो समयदेखि राखेपमा कार्यरत करार तथा अस्थायी कर्मचारीहरुले स्थायी हुनु पर्ने माग राख्दै आएका छन् ।

सदस्य–सचिव सिलवालले आफूलाई भेट्न आउदा समस्या मात्र नभइ त्यसको उपाय पनि संगै लिएर आउन बताउदै उचित सुझाव भए धाउनु पर्ने ठाँउमा आफू स्वयं धाउने प्रतिबद्धता व्यक्त गरे ।

निवर्तमान सदस्य–सचिव विष्टले करार कर्मचारीलाई स्थायी गर्ने सम्बन्धमा आफूले चार वटा समिति गठन गरेको स्मरण गर्दै त्यसलाई वर्तमान सदस्य–सचिवज्यूले पूरा गर्ने विश्वास व्यक्त गरे ।

निवर्तमान सदस्य–सचिव विष्टले आफू खेलकुद भन्दा कहिलै बाहिर रहन नसक्ने बताउदै खेल क्षेत्रमै योगदान दिन प्रयासरत रहने प्रतिबद्धता व्यक्त गरे ।

‘खेलकुद भन्दा बाहिर जान्न । यहि क्षेत्रमा योगदान दिन प्रयासरत रहन्छु ।’ निवर्तमान सदस्य–सचिव विष्टले भने– ‘शिर ठाडो पारेर आएको थिए । शिर ठाडो पारेर जाँदैछु । यसमा मलाई दुःख छैन । ४ वर्षका लागि आएको थिए त्यो जिम्मेवारी पूरा गरेर गए ।’

राखेप करार तथा अस्थायी कर्मचारी संघका अध्यक्ष काजीमान श्रेष्ठले स्थायी हुनु पर्ने विगत लामोदेखिको माग वर्तमान सदस्य–सचिवको कार्यकालमा पूरा हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा कर्मचारीहरुले नवनियुक्त सदस्य–सचिव सिलवाललाई फुल माला लगाइ स्वागत गरेका थिए भने अध्यक्ष श्रेष्ठले नि वर्तमान सदस्य–सचिव विष्टलाई मायाको चिनो प्रदान गरेका थिए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पल्सर स्पोर्ट्स अवार्ड : चार विधाका मनोनयन सार्वजनिक
पल्सर स्पोर्ट्स अवार्ड : चार विधाका मनोनयन सार्वजनिक
किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला
किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला
एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित
एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित
मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       
मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       
पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा भक्त राना स्मृति चेसको उद्घाटन
पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा भक्त राना स्मृति चेसको उद्घाटन
नारायण देव लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा उठ्ने
नारायण देव लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा उठ्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
पहिलो खेलमै लुम्बिनी पराजित
पहिलो खेलमै लुम्बिनी पराजित
नेपालको लगातार दोस्रो हार, छनोटबाट बाहिरियो
नेपालको लगातार दोस्रो हार, छनोटबाट बाहिरियो
पल्सर स्पोर्ट्स अवार्ड : चार विधाका मनोनयन सार्वजनिक
पल्सर स्पोर्ट्स अवार्ड : चार विधाका मनोनयन सार्वजनिक
बंगलादेश र नेपालको बराबरी
बंगलादेश र नेपालको बराबरी
गोलरहित बराबरी सकियो पहिलो हाफ
गोलरहित बराबरी सकियो पहिलो हाफ
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रवन्ध सम्पादक हिम विक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP