शरदले त्रिकोणात्मक सिरिज गुमाउने
लिग-२ अन्तर्गत ओमानसँगको खेलमा चोट बोकेको कारण शरदले सिरिजको बाँकी खेल गुमाउने भएका हुन् ।
लिग-२ अन्तर्गत ओमानसँगको खेलमा चोट बोकेको कारण शरदले सिरिजको बाँकी खेल गुमाउने भएका हुन् ।
सुरजले राम्रोसँग नेपाली बोल्न जानेका छन् । उनी अहिले विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको सिरिज खेल्न नेपालमा छन् ।
दाहिने हातको चोटको कारण जोफ्राले श्रीलंकासँगको सिरिज र आईपीएल आउने सिजनको खेल गुमाउने भएका हुन् ।
मेलबर्नमा बिहिबार भएको च्यालेन्जर्स खेलमा सिड्नी थन्डरलाई २८ रनले पराजित गर्दै मेलबर्न फाइनलमा पुगेको हो ।
टियु क्रिकेट मैदानमा बिहिबार ओमानले अमेरिकालाई ६ विकेटले पराजित गरेको हो ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा अलआउट हुँदै २ सय १३ रन बनायो ।
आयोजक ईपीएल क्रिकेटले आगामी चैतमा हुने प्रतियोगितालाई आईसीसीले मान्यता दिएको जनाएको छ ।
ह्यामिल्टनमा बुधबार भएको पहिलो एकदिवसीयमा स्लो ओभर रेटको बलिङ गरेको भन्दै आईसीसीले भारतलाई म्याच फिको ८० प्रतिशत जरिवाना गरेको हो ।
विश्वकप क्रिकेट लिग–२ अन्तर्गत तेस्रो सिरिज खेल्न नेपाल आएका ओमान र अमेरिका आज (बिहिबार) आमनेसामने हुँदैछन् ।
एसोसियट राष्ट्रको खेलमा बिरलै समर्थकको भिड देखिने गर्छ । घरेलु टिमले समेत मैदानमा सिमित संख्यामा समर्थकको साथ पाउने गर्छन् । एसोसियट मात्र नभएर कतिपय टेष्ट राष्ट्रमा समेत उस्तै खराब हुन्छ ।
आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत बुधबार ओमानसँगको खेलमा अर्धशतक बनाउँदै शरदले लिस्ट ए क्रिकेटमा एक हजार रन पुरा गरेका हुन् ।
भारतले दिएको ३ सय ४८ रनको लक्ष्य न्युजिल्याण्डले ४८ ओभर १ बलमा ६ विकेट गुमाएर पुरा गर्यो ।