सुपर ओभरमा भारतको जित
शुक्रबार भएको खेलमा भारतले न्युजिल्याण्डलाई सुपर ओभरमा हराएको हो ।
शुक्रबार भएको खेलमा भारतले न्युजिल्याण्डलाई सुपर ओभरमा हराएको हो ।
विलिङ्टनमा पहिले ब्याटिङ गरेको भारतले ८ विकेटको क्षतीमा १ सय ६५ रन बनायो ।
दक्षिण अफ्रिकाले टी-ट्वान्टी सिरिजका लागि पाकिस्तान जाने तयारी गरेको हो ।
सिरिजका सुरुवाती खेल घरेलु मैदानमा खेल्दै शीर्ष स्थानमा उक्लिने अवसर नेपाललाई छ । सिरिजको सूरुको ८ अंक प्राप्तीका लागि नेपाली टिम अभ्यासरत छ ।
बिहिबार भएको दोस्रो सेमिफाईनलमा शारदाले व्रोड भिजनलाई २८ रनले हराउँदै त्रिभुवनसँगको उपाधि भिडन्त पक्का गरेको हो ।
मंगलप्रसाद उच्च माविको खेल मैदानमा बिहिबार भएको खेलमा वडा नम्बर १३ ले वडा नम्बर २१ लाई ४ विकेट पराजित गर्यो ।
चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) का लागि पोखरा राइनोजमा अनुबन्ध भएपछि गेलले नेपाली समर्थकलाई गेल धमाकाका लागि तयार रहन बताएका हुन् ।
विस्फोटक ब्याट्सम्यान गेलले पोखरा राइनोजबाट ईपीएल खेल्ने भएका हुन् ।
राष्ट्रिय टोलीका तीव्र गतिका बलर सोमपाल धनगढीकी प्रतिभा घिमिरेसँग बैबाहिक बन्धनमा बाँधिएका हुन् ।
नेपाली टिम लामो समयबाट त्रिवि मैदानको विकेटमा अभ्यस्त रहेको भन्दै सन्दीपले विकेटको कारण खेलमा छुट नहुने बताएका हुन् ।
मंगरप्रसाद उच्च माविको खेल मैदानमा बुधबार वडा नम्बर ८ ले वडा नम्बर १६ लाई ७१ रनले हरायो ।
चोटका कारण आर्चरले तीन खेलको टी-ट्वान्टी सिरिज गुमाउने भएका हुन् ।