कोरोनाविरुद्ध लड्न सन्दीपद्वारा १ लाख सहयोग
सन्दीपले कोरोनाविरुद्ध लड्न नेपाल सरकारले स्थापना गरेको राहत कोषलाई १ लाख दिने बताएका हुन् ।
सन्दीपले कोरोनाविरुद्ध लड्न नेपाल सरकारले स्थापना गरेको राहत कोषलाई १ लाख दिने बताएका हुन् ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण नेपालले खेल्ने एसिया छनोट स्थगित भएको हो ।
हगले पन्त उत्कृष्ट ब्याट्सम्यान रहेको र मनोवैज्ञानिक प्रशिक्षकको सहयोगमा उनले अझ राम्रो प्रदर्शन गर्न सक्ने बताएका हुन् ।
नामिबियामा हुने सातौँ चरणको सिरिज सरेको अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले जनाएका छ ।
ब्याटिङ औषत ३९ दशमलब ४ र बलिङ औषत ३१ दशमलब १२, शाकिब अहिले विश्व भरका अलराउण्डर मध्ये शीर्ष स्थानमा छन् जँहा ८ दशमलब २७ को फरक रहेको छ ।
आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत रहेको हो ।
छोरि र श्रीमती भेट्न अमेरिका पुगेका शाकिब अमेरिकाको एक होटलमा सेल्फ आईसोलेसनमा बस्नु परेको हो ।
दक्षिण अफ्रिकाले सार्वजनिक गरेको १६ सदस्यीय खेलाडीको सेन्ट्रल कन्ट्रयाक्टमा स्टेन परेका छैनन् ।
ग्लूस्टरशायरले सन् २०२२ सम्म क्लबमा रहने गरि हामोण्डको अनुबन्ध थप गरेको हो ।
यी दुवै खेलाडीको विश्वभर ठुलो संख्यामा समर्थक रहेका छन् । उनीहरु दुवै खेलाडी विश्वमा सर्वाधिक रुचाइएको खेलाडीमा पर्छन ।
सामाजिक संजालमा एक समर्थकले सोधेको प्रश्नमा मेक्लेनेघनले कोहलीलाई एक शब्दमा बयान गरेका हुन् ।
धोनी केही समयअघि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले सार्वजनिक गरेको सेन्ट्रल कन्ट्याक्टमा समेत अटाउन सकेका थिएनन् ।