सोमबार, कार्तिक २५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
हामोण्डको सम्झौता नवीकरण

हामोण्डको सम्झौता नवीकरण

ग्लूस्टरशायरले सन् २०२२ सम्म क्लबमा रहने गरि हामोण्डको अनुबन्ध थप गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, चैत ११, २०७६
Read more →
विराट र डी भिलियर्स - को उत्कृष्ट ?

विराट र डी भिलियर्स - को उत्कृष्ट ?

यी दुवै खेलाडीको विश्वभर ठुलो संख्यामा समर्थक रहेका छन् । उनीहरु दुवै खेलाडी विश्वमा सर्वाधिक रुचाइएको खेलाडीमा पर्छन ।

By खेलपाटी संवाददातासोमबार, चैत १०, २०७६
Read more →
कोहलीबारे मेक्लेनेघनको व्याख्या - 'क्लासी'

कोहलीबारे मेक्लेनेघनको व्याख्या - 'क्लासी'

सामाजिक संजालमा एक समर्थकले सोधेको प्रश्नमा मेक्लेनेघनले कोहलीलाई एक शब्दमा बयान गरेका हुन् ।

By खेलपाटी संवाददातासोमबार, चैत १०, २०७६
Read more →
'धोनीले टी-ट्वान्टी विश्वकप खेल्न सक्दैनन्'

'धोनीले टी-ट्वान्टी विश्वकप खेल्न सक्दैनन्'

धोनी केही समयअघि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले सार्वजनिक गरेको सेन्ट्रल कन्ट्याक्टमा समेत अटाउन सकेका थिएनन् ।

By खेलपाटी संवाददातासोमबार, चैत १०, २०७६
Read more →
ईपीएल-१ मा सर्वाधिक रन बनाउने पाँच खेलाडी

ईपीएल-१ मा सर्वाधिक रन बनाउने पाँच खेलाडी

पहिलो संकरणमा नेपाल प्रिमियर लिग (एनपीएल) नामबाट ईपीएलको सुरुवात भएको थियो । पहिलो संस्करणमा ६ टिमले प्रतिस्पर्धा गरेका थिए ।

By खेलपाटी संवाददातासोमबार, चैत १०, २०७६
Read more →
संगाकारा सेल्फ क्वारेन्टाइनमा

संगाकारा सेल्फ क्वारेन्टाइनमा

युरोपको भ्रमणबाट फर्किएका संगाकारा कोलम्बोमा १४ दिन क्वारेन्टाइनमा बसेका हुन् ।

By खेलपाटी संवाददाताआइतबार, चैत ९, २०७६
Read more →
कोहलीले सेल्फी अस्विकार गरेपछि ....

कोहलीले सेल्फी अस्विकार गरेपछि ....

विराटले एक महिला समर्थकले गरेको सेल्फीको प्रस्ताव अस्विकार गरेको भिडियो यतिबेला सामाजिक संजालमा भाइरल भएको हो ।

By खेलपाटी संवाददाताआइतबार, चैत ९, २०७६
Read more →
टी-ट्वान्टी विश्वकपमा 'रिजर्भ डे' राख्ने तयारी

टी-ट्वान्टी विश्वकपमा 'रिजर्भ डे' राख्ने तयारी

क्रिकेट अष्ट्रेलियाले यस वर्षको अन्तिममा हुने टी ट्वान्टी विश्वकपमा रिजर्भ डे राख्न प्रस्ताब गर्ने तयारी गरेको हो ।

By खेलपाटी संवाददाताआइतबार, चैत ९, २०७६
Read more →
पारस भन्छन् – सबै एक भएर कोरोनाविरुद्ध लडौं

पारस भन्छन् – सबै एक भएर कोरोनाविरुद्ध लडौं

सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै खड्काले समर्थकलाई भाइरसबाट बच्न र सरकारलाई सहयोग गर्न आग्रह गरेका हुन् ।

By खेलपाटी संवाददाताआइतबार, चैत ९, २०७६
Read more →
विराट र अनुस्का क्वारेन्टाइनमा रमाउँदै !

विराट र अनुस्का क्वारेन्टाइनमा रमाउँदै !

विश्वभर त्रासको रुपमा फैलिएको कोरोना भाईरसबाट जोगिन कोहली र अनुस्का सेल्फ क्वारेन्टाइनमा बसेका हुन् ।

By खेलपाटी संवाददाताआइतबार, चैत ९, २०७६
Read more →
कोरोनासँग लड्न युवराज र केफको साझेदारी आवश्यक !

कोरोनासँग लड्न युवराज र केफको साझेदारी आवश्यक !

इंग्ल्यान्डविरुद्ध नेटवेस्ट ट्रफीको फाइनलमा छैटौं विकेटको लागि १ सय २१ रनको साझेदारी गर्दै भारतलाई ट्रफी जिताउन सफल भएका थिए ।

By खेलपाटी संवाददाताआइतबार, चैत ९, २०७६
Read more →
बंगलादेशको आयरल्याण्ड भ्रमण स्थगित 

बंगलादेशको आयरल्याण्ड भ्रमण स्थगित 

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण बंगलादेशको आयरल्याण्ड र इंग्ल्यान्ड भ्रमण स्थगित भएको हो ।

By खेलपाटी संवाददाताशनिबार, चैत ८, २०७६
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 869 of 1229Next