शनिबार, २८ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
मुम्बईले जित्यो वुमेन्स प्रिमियर लिग

मुम्बईले जित्यो वुमेन्स प्रिमियर लिग

नेट सिभर ब्रन्टको अलराउन्ड प्रदर्शनसँगै मुम्बई इन्डियन्सले वुमेन्स प्रिमियर लिगको उपाधि जितेको छ।

By खेलपाटी संवाददाताआइतबार, चैत २, २०८१
Read more →
त्रितराजको शतकसँगै आर्मीको चौथो जित

त्रितराजको शतकसँगै आर्मीको चौथो जित

त्रितराज दासको सानदार शतकसँगै विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा अपराजित यात्रा कायम राखेको छ।

By खेलपाटी संवाददाताशनिबार, चैत १, २०८१
Read more →
पुलिसको लगातार चौथो जित, शीर्ष स्थानमा कब्जा

पुलिसको लगातार चौथो जित, शीर्ष स्थानमा कब्जा

मधेश प्रदेशलाई पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको हो।

By खेलपाटी संवाददाताशनिबार, चैत १, २०८१
Read more →
लिग चरणको अन्तिम खेलमा नेपालको जित

लिग चरणको अन्तिम खेलमा नेपालको जित

By खेलपाटी संवाददाताशुक्रबार, फागुन ३०, २०८१
Read more →
शान्जिनको अर्धशतकसँगै नेपाललाई १०५ रनको लक्ष्य

शान्जिनको अर्धशतकसँगै नेपाललाई १०५ रनको लक्ष्य

शान्जिन शहजादको अर्धशतकसँगै हङकङले वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको छैटौं तथा अन्तिम खेलमा नेपाललाई १०५ रनको लक्ष्य दिएको छ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन ३०, २०८१
Read more →
पुलिसको लगातार तेस्रो जित

पुलिसको लगातार तेस्रो जित

विभागीय डर्बी एपिएफलाई पराजित गर्दै नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन ३०, २०८१
Read more →
नेपालले टस हार्‍यो

नेपालले टस हार्‍यो

नेपालले वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको छैटौं तथा अन्तिम खेलमा फिल्डिङ गर्ने भएको छ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन ३०, २०८१
Read more →
नेपालको चौथो हार, फाइनल खेल्ने सम्भावना समाप्त

नेपालको चौथो हार, फाइनल खेल्ने सम्भावना समाप्त

युगान्डाविरुद्ध कमजोर ब्याटिङ प्रदर्शन गर्दै नेपाल वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको आफ्नो पाँचौं खेलमा पराजित भएको छ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन २९, २०८१
Read more →
युगान्डाले नेपाललाई दियो ९२ रनको लक्ष्य

युगान्डाले नेपाललाई दियो ९२ रनको लक्ष्य

युगान्डाको एन्टेबे क्रिकेट मैदानमा घरेलु टोलीले टस जितेर पहिला ब्याटिङ थालेको थियो। युगान्डाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै ९१ रन बनाएको हो।

By खेलपाटी संवाददाताबिहिबार, फागुन २९, २०८१
Read more →
लुम्बिनीको दोस्रो जित

लुम्बिनीको दोस्रो जित

लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ। बिहीबार सम्पन्न खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले पराजित गरेको हो। लुम्बिनीले तीन खेलबाट चार अंक पुर्‍याएको छ। 

By खेलपाटी संवाददाताबिहिबार, फागुन २९, २०८१
Read more →
नेपालले टस हार्‍यो

नेपालले टस हार्‍यो

नेपालले वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको आफ्नो पाँचौं खेलमा टस हारेको छ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन २९, २०८१
Read more →
महमुदुल्लाहले एकदिवसीय क्रिकेटबाट लिए सन्न्यास

महमुदुल्लाहले एकदिवसीय क्रिकेटबाट लिए सन्न्यास

महमुदुल्लाहको सन्न्याससँगै २००६ देखि बंगलादेशका लागि खेलेका सफल क्रिकेटरहरूको युगको अन्त्य पनि भएको छ। यस वर्ष मुशफिकुर र तमिमले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरे।

By खेलपाटी संवाददाताबिहिबार, फागुन २९, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 86 of 1258Next