• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
अफगानिस्तान र न्युजिल्यान्डबीचको एकमात्र टेस्ट रद्द
अफगानिस्तान र न्युजिल्यान्डबीचको एकमात्र टेस्ट रद्द अफगानिस्तान र न्युजिल्यान्डबीचको एकमात्र टेस्ट शुक्रबार लगातारको वर्षाका कारण रद्द भएको छ। र, टेस्ट क्रिकेटको इतिहासमा आठौं पटक एक बल पनि नफ्याँकी टेस्ट रद्द भएको हो। पछिल्लो पटक २६ वर्षअघि सन् १९९८ मा यस्तो घटना भएको थियो ।
नेपाल प्रिमियर लिगका लागि मार्की खेलाडी सार्वजनिक
नेपाल प्रिमियर लिगका लागि मार्की खेलाडी सार्वजनिक नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिगका लागि मार्की खेलाडी सार्वजनिक गरेक छ। शुक्बार क्यानले नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म हुने प्रतियोगिताका लागि मार्की खेलाडी सार्वजनिक गरेको हो।
द हङकङ क्रिकेट सिक्सेसमा नेपालले सहभागिता जनाउने
द हङकङ क्रिकेट सिक्सेसमा नेपालले सहभागिता जनाउने नेपालले द हङकङ क्रिकेट सिक्सेस प्रतियोगितामा सहभागिता जनाउने भएको छ। पहिलोपल्ट नेपालले उक्त प्रतियोगितामा सहभागिता जनाउन लागेको हो।
क्यानडा ११ सँग नेपालले अभ्यास खेल खेल्ने
क्यानडा ११ सँग नेपालले अभ्यास खेल खेल्ने नेपालले क्यानडामा हुने आइसिसी विश्वकप लिग २ अघि घरेलु टोलीसँग अभ्यास खेल खेल्ने भएको छ।
नेपालले लिग २ लगत्तै क्यानडामा त्रिकोणात्मक टी-२० सिरिज खेल्ने
नेपालले लिग २ लगत्तै क्यानडामा त्रिकोणात्मक टी-२० सिरिज खेल्ने नेपालले क्यानडामा हुने आइसिसी विश्वकप लिग २ को  दोस्रो सिरिज लगत्तै त्रिकोणात्मक टी-२० सिरिज खेल्ने भएको छ।  नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले मंगलबार उक्त जानकारी दिएका हुन्।
लिग २ खेल्न क्यानडा जाने टोलीको बिदाई
लिग २ खेल्न क्यानडा जाने टोलीको बिदाई नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी विश्वकप लिग २ को दोस्रो सिरिज खेल्न जाने टोलीको बिदाइ गरेको छ। पहिलो सिरिज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना भएको थियो।
टमाटा बने नेपाली टोलीको सल्लाहकार प्रशिक्षक
टमाटा बने नेपाली टोलीको सल्लाहकार प्रशिक्षक
लिग २ को दोस्रो सिरिज खेल्ने टोली घोषण
लिग २ को दोस्रो सिरिज खेल्ने टोली घोषण नेपालले आइसिसी विश्वकप लिग २ को दोस्रो सिरिज खेल्ने टोलीको घोषण गरेको छ। मुख्य प्रशिक्षक मोन्टी देसाईंले सोमबार रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्सीय टोली घोषणा गरेका हुन्।
२० महिनापछि पन्तले गरे टेस्ट टोलीमा पुनरागमन
२० महिनापछि पन्तले गरे टेस्ट टोलीमा पुनरागमन विकेटकिपर ऋषभ पन्तले करिब २० महिनापछि भारतीय टेस्ट टोलीमा पुनरागमन गरेका छन्। अन्तिम पटक डिसेम्बर २०२२ मा भारतका लागि उनले टेस्ट खेलेका थिए।
बंगलादेशविरुद्धको पहिलो टेस्टका लागि भारतीय टोली घोषणा
बंगलादेशविरुद्धको पहिलो टेस्टका लागि भारतीय टोली घोषणा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले बंगलादेशविरुद्धको दुई खेलको टेस्ट सिरिजका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ। अहिले पहिलो टेस्टका लागि मात्र टोली छनोट गरिएको छ। 
नेपालको पहिलो प्रतिस्पर्धी क्यानडा
नेपालको पहिलो प्रतिस्पर्धी क्यानडा नेपालले घरेलु टोली क्यानडासँग खेल्दै आइसिसी विश्वकप लिग २ को दोस्रो सिरिज सुरुआत गर्ने भएको छ। पहिलो सिरिज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना भएको थियो।
मोइन अलीले लिए सन्न्यास
मोइन अलीले लिए सन्न्यास इङ्ल्यान्डका अलराउन्डर मोइन अलीले अन्तर्राष्ट्रिय क्रिकेटका सबै फर्म्याटबाट सन्न्यासको घोषणा गरेका छन्।
'९० को दशक क्रिकेटमा कर्णालीको बर्चस्व'
'९० को दशक क्रिकेटमा कर्णालीको बर्चस्व' कार्यक्रममा सदस्य सचिव सन्जेलले निर्माण सम्पन्न भएको क्रिकेट मैदान प्रदेश संघलाई हस्तान्तरण गरेका थिए ।
न्युजिल्यान्डविरुद्ध खेल्ने अफगानी टोलीमा तीन नयाँ खेलाडी
न्युजिल्यान्डविरुद्ध खेल्ने अफगानी टोलीमा तीन नयाँ खेलाडी अफगानिस्तानले न्युजिल्यान्डविरुद्धको एकमात्र टेस्टका लागि १६ सदस्यीय टोलीमा तीन नयाँ खेलाडीलाई समावेश गरेको छ।
एन्डरसनले इङ्ल्यान्डको बलिङ सल्लाहकार रहिरहने
एन्डरसनले इङ्ल्यान्डको बलिङ सल्लाहकार रहिरहने जेम्स एन्डरसनले इङ्ल्यान्ड क्रिकेट टोलीको बलिङ सल्लाहकार रहिरहने भएका छन्।
द्रविड बने राजस्थानको मुख्य प्रशिक्षक
द्रविड बने राजस्थानको मुख्य प्रशिक्षक भारतीय टोलीलाई हालै ट्वान्टी–२० विश्वकपको उपाधि दिलाएका राहुल द्रविडलाई राजस्थान रोयल्सको मुख्य प्रशिक्षक बनाइएको छ।
First Prev 83 84 85 86 87 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
‘म सिधै विश्वका उत्कृष्ट पाँच स्ट्राइकरमा पर्छु’
‘म सिधै विश्वका उत्कृष्ट पाँच स्ट्राइकरमा पर्छु’
यु–१७ राष्ट्रिय फुटबल टोलीमा निजगढका समीर कुमार
यु–१७ राष्ट्रिय फुटबल टोलीमा निजगढका समीर कुमार
पीएसजीमा ‘डबल इन्जुरी’
पीएसजीमा ‘डबल इन्जुरी’
टुचेलमाथि फेरि प्रश्नचिह्न
टुचेलमाथि फेरि प्रश्नचिह्न
४० वर्षीय रोनाल्डोको नजर विश्वकपतिर
४० वर्षीय रोनाल्डोको नजर विश्वकपतिर
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रवन्ध सम्पादक हिम विक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP