सोमबार, ०९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

डु प्लेसिसले दिल्लीको उपकप्तानी गर्ने

बुधबार, ०६ चैत्र २०८१खेलपाटी संवाददाता
डु प्लेसिसले दिल्लीको उपकप्तानी गर्ने
Loading ad...
mustang rice ad

काठमाडौं। फाफ डु प्लेसिसले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा दिल्ली क्यापिटल्सको उपकप्तानी गर्ने भएका छन्।

डु प्लेसिस २०२४ को आइपिएलको अन्त्यसम्म रोयल च्यालेन्जर्स बैंग्लोरका कप्तान थिए। तर, गत वर्ष मेगा अक्सनअघि उनलाई बैंग्लोरले रिलिज गरेको थियो। त्यसपछि दिल्लीले उनलाई दुई करोड भारूको आधार मूल्यमा किन्यो। 

यस वर्ष अनुबन्ध भएका र पूर्वआइपिएल कप्तान पनि रहेका केएल राहुललाई भन्दा दिल्लीले डु प्लेसिसलाई प्राथमिकता दिएको छ।

दिल्लीको कप्तानी भने अक्षर पटेलले गर्नेछन्। डु प्लेसिस सबै फर्म्याटका दक्षिण अफ्रिकाका पूर्वकप्तान हुन्। उनी सन् २०१२ मा पहिलो पटक आइपिएलको हिस्सा बनेका थिए। त्यसपछि चेन्नाई सुपर किंग्सले उनलाई आफ्नो टोलीमा समावेश गर्‍यो।

उनी सन् २०१५ सम्म चेन्नाईमा रहे। त्यसपछि दुई सिजन (जब चेन्नाई प्रतिबन्धित थियो) राइजिङ पुणे सुपर जायन्ट्सबाट खेले। 

त्यसपछि उनी फेरि चेन्नाई टोलीसँगै रहे। सन् २०२२ को अक्सनमा बैंग्लोरले उनलाई किनेको थियो। विराट कोहलीले कप्तानीबाट राजीनामा दिएपछि डु प्लेसिसले उक्त जिम्मेवारी पाएका थिए।

उनले तीन सिजनसम्म बैंग्लोरको कप्तानी गरे। सन् २०२२ र २०२४ मा टोलीलाई प्लेअफमा पुर्‍याए। तर, अहिलेसम्म उपाधि जित्न सकेका छैनन्, जुन उपाधि बैंग्लोरले पछिल्ला १७ सिजनदेखि जित्ने प्रयास गरिरहेको छ।

आइपिएलमा हालसम्म ४० वर्षीय डु प्लेसिसले १४५ खेलमा ३५.९९ को औसत र १३६.३७ को स्ट्राइक रेटमा चार हजार ५७१ रन बनाएका छन्। उनी अझै पनि फ्रान्चाइज क्रिकेटमा सक्रिय छन् र यस वर्ष एसए २० मा जोबर्ग सुपर किंग्सबाट खेलेका थिए।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

दक्षिण अफ्रिकाको सानदार जित

दक्षिण अफ्रिकाको सानदार जित

बसीरको शतकमा आर्मीको जित

बसीरको शतकमा आर्मीको जित

वर्षाले प्रधानमन्त्री कप क्रिकेट प्रभावित

वर्षाले प्रधानमन्त्री कप क्रिकेट प्रभावित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
१२ खेलदेखि टोटेनहम जितविहीन

१२ खेलदेखि टोटेनहम जितविहीन

दक्षिण अफ्रिकाको सानदार जित

दक्षिण अफ्रिकाको सानदार जित

हाउन्ड्सको लगातार चौथो जित

हाउन्ड्सको लगातार चौथो जित

बार्सिलोनाको जितमा अराउजो नायक

बार्सिलोनाको जितमा अराउजो नायक

बसीरको शतकमा आर्मीको जित

बसीरको शतकमा आर्मीको जित

नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन

नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन

राखेपले ५ चैतमै एन्फालाई दशरथ रंगशाला दिएको खुलासा

राखेपले ५ चैतमै एन्फालाई दशरथ रंगशाला दिएको खुलासा

हङकङसँग खेल्न राखेपले एन्फालाई मैदान दिएन

हङकङसँग खेल्न राखेपले एन्फालाई मैदान दिएन