शुक्रबार, २३ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
राशिदले एडिलेडबाटै बिग बास खेल्ने

राशिदले एडिलेडबाटै बिग बास खेल्ने

राशिदले नयाँ सिजनको बीबीएलका लागि एडिलेडसँग सम्झौता गरेका छन् ।

By खेलपाटी संवाददाताबिहिबार, कार्तिक ६, २०७७
Read more →
इंग्ल्यान्डको दक्षिण अफ्रिका भ्रमण पक्का

इंग्ल्यान्डको दक्षिण अफ्रिका भ्रमण पक्का

इंग्ल्यान्ड सरकारले क्रिकेट टिमलाई दक्षिण अफ्रिका भ्रमणको अनुमति दिएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, कार्तिक ६, २०७७
Read more →
राजस्थान र हैदराबाद भिड्दै

राजस्थान र हैदराबाद भिड्दै

दुबईमा राजस्थान आफ्नो ११ औं र हैदराबाद आफ्नो दशौँ खेलका लागि मैदान उत्रने छन् । राजस्थान र हैदराबादबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताबिहिबार, कार्तिक ६, २०७७
Read more →
कोलकत्तामाथि बैंगलोरको सहज जित 

कोलकत्तामाथि बैंगलोरको सहज जित 

अबुधाबीमा बुधबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै बैंगलोरले सातौं जित निकालेको हो ।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक ५, २०७७
Read more →
ब्राभो आईपीएल बाहिर

ब्राभो आईपीएल बाहिर

चेन्नई सुपर किंग्सका प्रमुख कार्यकारी अधिकृत कासी विश्वनाथनले यस बिषयको पुष्टि गरेका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक ५, २०७७
Read more →
कोलकत्तालाई बैंगलोरसंग बदला लिने मौका

कोलकत्तालाई बैंगलोरसंग बदला लिने मौका

अबुधाबीमा कोलकत्ता र बैंगलोर दशौँ खेलका लागि मैदान उत्रने छन् । कोलकत्ता र बैंगलोरबीचको खेल नेपाली समय अनुसार बेलुका ७:४५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक ५, २०७७
Read more →
दिल्लीमाथि पन्जाबको उत्कृष्ट जित

दिल्लीमाथि पन्जाबको उत्कृष्ट जित

दुबईमा मंगलबार भएको खेलमा पन्जाबले नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द टिम दिल्लीलाई ५ विकेटले पराजित गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक ४, २०७७
Read more →
धवनको कीर्तिमान, पन्जाबलाई १६५ रनको लक्ष्य

धवनको कीर्तिमान, पन्जाबलाई १६५ रनको लक्ष्य

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनायो ।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक ४, २०७७
Read more →
सन्दीप फेरी बेन्चमा, दिल्ली ब्याटिङमा

सन्दीप फेरी बेन्चमा, दिल्ली ब्याटिङमा

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा चेन्नईविरुद्ध दिल्लीले पहिले ब्याटिङ गर्ने भएको छ । दिल्लीले टस जितेर पहिले ब्याटिङ रोजेको छ ।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक ४, २०७७
Read more →
सन्दीप आबद्द दिल्ली र पन्जाब भिड्दै

सन्दीप आबद्द दिल्ली र पन्जाब भिड्दै

दुबईमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली र पन्जाब आफ्नो दशौँ खेलका लागि मैदान उत्रन लागेका हुन् । दिल्ली र पन्जाबबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक ४, २०७७
Read more →
चेन्नईमाथि राजस्थानको सहज जित

चेन्नईमाथि राजस्थानको सहज जित

अबुधाबीमा सोमबार राति साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ७ विकेटले पराजित गर्दै राजस्थानले चौंथो जित निकालेको हो ।

By खेलपाटी संवाददातासोमबार, कार्तिक ३, २०७७
Read more →
धोनी आईपीएलमा २ सय खेल खेल्ने पहिलो

धोनी आईपीएलमा २ सय खेल खेल्ने पहिलो

युएईमा जारी १३ औं संस्करणको आईपीएल अन्तर्गत राजस्थान रोयल्ससँगको खेलसँगै धोनी आईपीएलमा २ सय खेल खेल्ने पहिलो खेलाडी बनेका हुन् ।

By खेलपाटी संवाददातासोमबार, कार्तिक ३, २०७७
Read more →
LiNing Ad
PreviousPage 824 of 1246Next