एकदिवसीयमा कोहलीको कीर्तिमान
कप्तान कोहलीले एकदिवसीय क्रिकेटमा सर्वाधिक कम इनिङ्समा १२ हजार रन पुरा गर्ने खेलाडीको कीर्तिमान बनाएका हुन् ।
कप्तान कोहलीले एकदिवसीय क्रिकेटमा सर्वाधिक कम इनिङ्समा १२ हजार रन पुरा गर्ने खेलाडीको कीर्तिमान बनाएका हुन् ।
क्यानले बुधबार एक विज्ञप्ति निकाल्दै कर्माचार्यको संयोजकत्वमा छनोट समिति गठन गरिएको जनाएको छ ।
चोटका कारण राबडाले इंग्ल्यान्डविरुद्धको तीन खेलको एकदिवसीय सिरिज गुमाउने भएका हुन् ।
मंगलबार राति भएको अन्तिम तथा तेस्रो खेलमा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै इंग्ल्यान्डले तीन खेलको सिरिज ३-० ले जितेको हो ।
मेलबर्नले मंगलबार तिब्र गतिका बलर दिलबारलाई नयाँ सिजनका लागि अनुबन्ध गरिएको जनाएको छ ।
क्यानले जिल्ला क्रिकेट संघलाई जिल्ला छनोट मंसिर २१ भित्र सकेर प्रादेशिक क्रिकेट संघ र केन्द्रमा जानकारी गराउन आग्रह गरेको छ ।
माउन्ट माउनगानुईमा सोमबार वर्षाको कारण न्युजिल्याण्ड र वेस्ट इन्डिजबीचको खेल नतिजा विहीन सकिएको हो ।
आइतबार आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत रहेको हो ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को कारण मुख्य प्रशिक्षक नियुक्तिमा ढिलाई भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
क्विन्सल्याण्ड प्रिमियर लिग टी-ट्वान्टी क्रिकेटमा लिनले ५५ बलमा १ सय ५४ रन बनाएका हुन् ।
कोरोना संक्रमणपछि घरमै सेल्फ आईसोलेसनमा रहेका सन्दीप आइतबार हेम्स अस्पताल भर्ना भएका हुन् ।
सिड्नीमा आइतबार भएको दोस्रो एकदिवसीयमा चोट बोकेका वार्नरले बाँकी खेल गुमाउने पक्का भएको हो ।