सोमबार, कार्तिक १८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
चोपडाको प्लेइङ-११ मा सन्दीप परेनन् !

चोपडाको प्लेइङ-११ मा सन्दीप परेनन् !

आकाशले शुक्रबार सार्वजनिक गरेको दिल्लीको सम्भावित प्लेइङ-११ मा सन्दीपलाई टिम बाहिर राखेका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, भदौ २७, २०७७
Read more →
अली आईपीएल खेल्न पहिलो अमेरिकी बन्दै

अली आईपीएल खेल्न पहिलो अमेरिकी बन्दै

कोलकत्ताले इंग्ल्यान्डका बलर ह्यारी गर्नीको स्थानमा अलीलाई अनुबन्ध गर्ने भएको हो । गर्नी कुमको चोटका कारण आईपीएल खेल्न नक्सने भएपछि कोलकत्ताले अलीलाई अनुबन्ध गर्ने तयारी गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, भदौ २७, २०७७
Read more →
पहिलाे एकदिवसीयमा अष्ट्रेलिया विजयी

पहिलाे एकदिवसीयमा अष्ट्रेलिया विजयी

म्यान्चेष्टरमा शुक्रबार भएको खेलमा पाहुना टोली अष्ट्रेलिया १९ रनले विजयी बनेको हो ।

By खेलपाटी संवाददाताशनिबार, भदौ २७, २०७७
Read more →
इंग्ल्यान्ड र अष्ट्रेलियाको पहिलो एकदिवसीय आज

इंग्ल्यान्ड र अष्ट्रेलियाको पहिलो एकदिवसीय आज

ओल्ड ट्राफोर्डमा दुबै टिम जित निकाल्दै तीन खेलको सिरिजमा सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ ।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ २६, २०७७
Read more →
ट्रिनबागोलाई सीपीएलको उपाधि

ट्रिनबागोलाई सीपीएलको उपाधि

बिहीबार भएको फाइनलमा सेन्ट लुसिया जोउक्सलाई ८ विकेटले पराजित गर्दै ट्रिनबागोले उपाधि जितेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ २५, २०७७
Read more →
जोन्टी रोड्स स्विडेनको मुख्य प्रशिक्षक

जोन्टी रोड्स स्विडेनको मुख्य प्रशिक्षक

स्विडेन क्रिकेट फेडेरसनले दक्षिण अफ्रिकी लिजेण्डलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ । 

By खेलपाटी संवाददाताबिहिबार, भदौ २५, २०७७
Read more →
सन्यास फिर्ता लिने युवराजकाे निर्णय

सन्यास फिर्ता लिने युवराजकाे निर्णय

पीसीएका सचिव पुनीत बालीले पञ्जाब क्रिकेटको फाईदाका लागि ३८ बर्षका युवराजलाई सन्यास फिर्ता लिन अनुरोध गरेका थिए ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ २५, २०७७
Read more →
राष्ट्रिय टिमका क्रिकेटरले पाए तलब

राष्ट्रिय टिमका क्रिकेटरले पाए तलब

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट रकम प्राप्त भएसँगै क्यानले खेलाडीको एक वर्षको एकमुस्ट तलब खेलाडीको खातामा हालिदिएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ २५, २०७७
Read more →
मुख्य प्रशिक्षक बन्न ३ जनाको मात्र योग्यता पुग्ने

मुख्य प्रशिक्षक बन्न ३ जनाको मात्र योग्यता पुग्ने

By विश्वास थापाबुधबार, भदौ २४, २०७७
Read more →
सन्दीपको बलिङ वरीयता खस्कियो

सन्दीपको बलिङ वरीयता खस्कियो

आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपाली क्रिकेटका ग्लोबल आइकन सन्दीपको वरीयता एक स्थान खस्किएको हो ।

By खेलपाटी संवाददाताबुधबार, भदौ २४, २०७७
Read more →
नेपालको वरीयता यथावत, अष्ट्रेलिया शीर्षमा फर्कियो

नेपालको वरीयता यथावत, अष्ट्रेलिया शीर्षमा फर्कियो

आईसीसीले मंगलबार अपडेट गरेको नयाँ वरीयतामा नेपाल यथावत रहेको हो । नयाँ वरीयतामा नेपालको २३ खेलमा १ सय ८० रेटिङ अंक रहेको छ ।

By खेलपाटी संवाददाताबुधबार, भदौ २४, २०७७
Read more →
अन्तिम खेलमा अष्ट्रेलिया विजयी

अन्तिम खेलमा अष्ट्रेलिया विजयी

यो नतिजासंगै तीन म्याचको सिरिज घरेलु टोली इङ्ल्याण्डले २–१ ले जितेको छ ।

By खेलपाटी संवाददाताबुधबार, भदौ २४, २०७७
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 822 of 1229Next