ललितको उपचार्थ सिप्यानले थाल्यो आर्थिक संकलन
सिप्यानले मंगलबार एक विज्ञप्ति निकाल्दै ललितको उपचार्थका लागि आर्थिक रकम संकलन थालिएको जनाएको छ ।
सिप्यानले मंगलबार एक विज्ञप्ति निकाल्दै ललितको उपचार्थका लागि आर्थिक रकम संकलन थालिएको जनाएको छ ।
दिल्ली क्यापिटल्सबाट आईपीएल खेलिरहेका सन्दीप सोमबार राति युएई पुगेका हुन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले थप उपचारका लागि ललितलाई सोमबार हेलिकप्टरबाट काठमाडौं ल्याइएको जनाएको छ ।
आईतबार राति धनगढीबाट महेन्द्रमगर जादै गरेको ट्रकको ठक्करबाट ललित सवार मोटर साईकल दुर्घटनामा परेको थियो ।
राजस्थानले आईपीएलको १३ औं संस्करणको लागि वार्नलाई मेन्टर र ब्रान्ड एम्बासडर नियुक्त गरिएको जनाएको छ ।
क्यानका अध्यक्ष चतुर बहादुर चन्दले क्यानको फेसबुक पेजमा एक विज्ञप्ति निकाल्दै नेपागञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत ललितलाई सोमबारनै काठमाडौं ल्याएर ग्राण्डी अस्पतालबाट थप उपचार गरिने बताएका छन् ।
इंग्ल्यान्डको जितसंगै तीन म्याचको सिरिज १–१ को बराबरी भएको छ ।
झलारीस्थित शुक्लाफाटा क्लिनिकमा प्राथमिक उपचारपछि भण्डारीलाई धनगढी रिफर गरिएको छ ।
आईसीसीले एन्टी करप्सन नियम उलंघन गरेको भन्दै अमिर हायात र अस्फाक अहमेदलाई अस्थायी निलम्बन गरेको हो ।
कोलकत्ताका म्यानेजिङ डिरेक्टर भेन्की मसोरेले यस वर्षको आईपीएलमा ताम्पे टिमको कोचिङ स्टाफको रुपमा रहेको पुष्टि गरेका छन् ।
अभ्यासको क्रममा टाउकोमा चोट लाग्दा ३१ वर्षीय ब्याट्सम्यानको मस्तिष्कमा समस्या समेत देखिएको थियो ।
म्यानचेस्टरमा हुने दोस्रो एकदिवसीय नेपाली समय अनुसार साँझ ५:४५ बजे सुरु हुनेछ ।