डिएससी काठमाडौंको विजयी सुरुवात
पहिलो खेलमा डिएससी काठमाडौं गण्डकी प्रदेशमाथि २ विकेटको जित हात पार्न सफल भएको हो ।
पहिलो खेलमा डिएससी काठमाडौं गण्डकी प्रदेशमाथि २ विकेटको जित हात पार्न सफल भएको हो ।
चेन्नईमा आयोजना भएको आईपीएल अक्सन २०२१ बाट फ्रेन्चाईज टिमले आवश्यक खेलाडी खरिद गरेका छन् ।
चेन्नईमा जारी आईपीएलको अक्सनमा सन्दीप अनसोल्ड भएका हुन् । नेपाली क्रिकेटका ग्लोबल आइकन सन्दीपलाई कुनैपनि टिमले बोलि लगाएनन् ।
चेन्नईमा जारी अक्सनबाट मोरिस सर्वाधिक महँगा खेलाडी बनेका हुन् ।
भैरहवाको सिदार्थ रंगशालामा बिहीबार भएको खेलमा साईग्लोबल क्रिकेट क्लबलाई ६४ रनले हराएर तिलोत्तमाले दोस्रो जित निकालेको हो ।
भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले १७ सदस्सीय टिमको घोषणा गरेको हो ।
चेन्नईमा आयोजना हुने अक्सन अपरान्ह ३:१५ बजे सुरु हुनेछ ।
दोस्रो जितसँगै बुटवल डिभिजन ‘ए’ मा प्रवेश गरेको छ ।
पोखरामा ६, ७ र ८ गते हुने ‘द अरनिको ट्रफी’ सिरिज अन्तरगतको होम एण्ड अवे प्रतियोगितामा प्रतिस्पर्धा गर्न बागमती प्रदेश महिला क्रिकेट टोली आजै त्यस तर्फ प्रस्थान गरेको हो ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा विलियम्सन शीर्ष स्थानमा कायम रहेका हुन् ।
प्लेसिसले बुधबार सामाजिक संजाल इन्स्टाग्रामबाट सन्यास लिएको घोषणा गरेका हुन् ।
परिवारका सदस्यसँग समय बिताउन इंग्ल्यान्ड फर्किने भएपछि अलीले बाँकी खेल नखेल्ने भएका हुन् ।