फराकिलो लक्ष्य पछ्याउदै भारत
चेन्नईमा सोमबार दोस्रो इनिङ्समा इंग्ल्यान्ड १ सय ७८ रन जोड्दा अलआउट भएपछि भारतले फराकिलो लक्ष्य पाएको हो । चेन्नईमा सोमबार दोस्रो इनिङ्समा इंग्ल्यान्ड १ सय ७८ रन जोड्दा अलआउट भएपछि भारतले फराकिलो लक्ष्य पाएको हो ।
चेन्नईमा सोमबार दोस्रो इनिङ्समा इंग्ल्यान्ड १ सय ७८ रन जोड्दा अलआउट भएपछि भारतले फराकिलो लक्ष्य पाएको हो । चेन्नईमा सोमबार दोस्रो इनिङ्समा इंग्ल्यान्ड १ सय ७८ रन जोड्दा अलआउट भएपछि भारतले फराकिलो लक्ष्य पाएको हो ।
चोटका कारण हसनले दोस्रो टेस्ट गुमाउने भएका हुन् । हसनले पहिलो टेस्टको दौरान चोट बोकेका थिए ।
दोस्रो तथा अन्तिम टेस्टमा दक्षिण अफ्रीकालाई ९५ रनले पराजित गर्दै पाकिस्तानले सिरिज २-० ले जितेको हो ।
चेन्नईमा टेस्टको चौंथो दिन सोमबार भारत ३ सय ३७ रनमा अलआउट भएको हो ।
चेन्नईमा तेस्रो दिनको खेल सकिदा आइतबार भारत ३ सय २१ रनले पछि परेको हो ।
चट्टोग्राममा आइतबार टेस्टको पाँचौं दिन वेस्ट इन्डिजले बंगलादेशलाई ३ विकेटले हराएको हो ।
मोसेलीले सन् १९९० मा इंग्ल्यान्डविरुद्ध दुई टेस्ट खेलेका थिए । यस्तै उनले ९ एकदिवसीय अन्तराष्ट्रिय खेलेका थिए ।
चेन्नईमा जारी टेस्टको तेस्रो दिन आइतबार इंग्ल्यान्डले पहिलो इनिङ्समा अलआउट हुँदै ५ सय ७८ रन बनाएको छ ।
अष्ट्रेलिया क्रिकेटले प्रदान गर्ने यस अवार्ड स्मिथले तेस्रो पटक पाएका हुन् ।
शनिबार राति भएको फाइनलमा दिल्ली बुल्सलाई ८ विकेटले हराएर वारिवर्सले उपाधि जितेको हो ।
शनिबार भएको तेस्रो स्थानको प्ले अफमा कलन्दर्सलाई २१ रनले पराजित गर्दै आबुधाबीले तेस्रो स्थान हासिल गरेको हो ।
शनिबार टेस्टको तेस्रो दिनको खेल सकिदा पाकिस्तानले ६ विकेट गुमाएर १ सय २९ रन जोडेको छ ।