शनिबार, ०२ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
कुशलको टी-१० लिगमा डेब्यु

कुशलको टी-१० लिगमा डेब्यु

टिम आबुधाबीमा रहेका कुशलले कलन्दर्सविरुद्ध खेल्ने टोलीमा पर्दै डेब्यु गरेका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, माघ २४, २०७७
Read more →
सिड्नीलाई बिग बासको उपाधि

सिड्नीलाई बिग बासको उपाधि

शनिबार भएको फाइनलमा पर्थ स्कर्चर्सलाई २८ रनले पराजित गर्दै सिड्नीले उपाधि जितेको हो ।

By खेलपाटी संवाददाताशनिबार, माघ २४, २०७७
Read more →
रुटको कीर्तिमानमा इंग्ल्यान्डको विशाल योगफल

रुटको कीर्तिमानमा इंग्ल्यान्डको विशाल योगफल

चेन्नईमा जारी टेस्टको दोस्रो दिनको खेल सकिदा शनिबार इंग्ल्यान्डले ८ विकेट गुमाएर ५ सय ५५ रन बनाएको छ ।

By खेलपाटी संवाददाताशनिबार, माघ २४, २०७७
Read more →
वेस्ट इन्डिजलाई २ सय ८५ रन आवश्यक

वेस्ट इन्डिजलाई २ सय ८५ रन आवश्यक

टेस्टको चौंथो दिन शनिबारको खेल समाप्तिमा वेस्ट इन्डिजले ३ विकेट गुमाएर १ सय १० रन बनाएको छ ।

By खेलपाटी संवाददाताशनिबार, माघ २४, २०७७
Read more →
रुटको कीर्तिमानी दोहोरो शतक

रुटको कीर्तिमानी दोहोरो शतक

चेन्नईमा टेस्टको दोस्रो दिन रुटले कीर्तिमानी दोहोरो शतक पुरा गरेका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, माघ २४, २०७७
Read more →
राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु (फोटोफिचर)

राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु (फोटोफिचर)

नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा हुने सिरिजका लागि नेपालले टियु क्रिकेट मैदानमा प्रशिक्षण सुरु गरेको जनाएको छ ।

By खेलपाटी संवाददाताशनिबार, माघ २४, २०७७
Read more →
राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट

राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट

नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा हुने सिरिजका लागि आजबाट टिमको प्रशिक्षण सुरु गर्न लागेको हो ।

By खेलपाटी संवाददाताशनिबार, माघ २४, २०७७
Read more →
बलर स्टार्कले आईपीएल नखेल्ने

बलर स्टार्कले आईपीएल नखेल्ने

तीव्र गतिका बलर स्टार्कले आगामी सिजनका लागि हुने अक्सनका लागि आफ्नो नाम दर्ता गराएका छैनन् ।

By खेलपाटी संवाददाताशुक्रबार, माघ २३, २०७७
Read more →
सन्दीप र सोमपालसहित ८ खेलाडी आईपीएलको अक्सनमा

सन्दीप र सोमपालसहित ८ खेलाडी आईपीएलको अक्सनमा

सन्दीपले यस अघिका तीन सिजन आईपीएल खेलिसकेका छन् । दिल्ली क्यापिटल्सले सन्दीपलाई हालै रिलिज गरेको थियो ।

By खेलपाटी संवाददाताशुक्रबार, माघ २३, २०७७
Read more →
भारतविरुद्ध रुटको कीर्तिमानी शतक

भारतविरुद्ध रुटको कीर्तिमानी शतक

इंग्ल्यान्डका कप्तान जोय रुट १ सय २८ रनको शतकीय इनिङ्स खेल्दै अविजित रहेका छन् ।

By खेलपाटी संवाददाताशुक्रबार, माघ २३, २०७७
Read more →
बंगलादेश बलियो स्थितिमा

बंगलादेश बलियो स्थितिमा

वेस्ट इन्डिजलाई अलआउट गर्दै दोस्रो इनिङ्स थालेको बंगलादेशले ३ विकेट गुमाएर ४७ रन बनाएको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, माघ २३, २०७७
Read more →
पाकिस्तान २ सय ७२ रनमा अलआउट

पाकिस्तान २ सय ७२ रनमा अलआउट

टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान टेस्टको दोस्रो दिन शुक्रबार अलआउट भएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, माघ २३, २०७७
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 777 of 1250Next