‘म्याच एक्सपोजर महिला खेलाडीको भविष्य’
दाङमा आइतबार सकिएको प्रधानमन्त्री कप महिला क्रिकेटको कारण महिला क्रिकेटरले मैदान उत्रने मौका पाएका हुन् ।
दाङमा आइतबार सकिएको प्रधानमन्त्री कप महिला क्रिकेटको कारण महिला क्रिकेटरले मैदान उत्रने मौका पाएका हुन् ।
आजको ठीक ५० वर्ष अगाडि पहिलो वान–डे क्रिकेट खेलिएको थियो, अष्ट्रेलिया र इंग्ल्यान्डबीच ।
टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले पहिलो इनिङ्समा अलआउट हुँदै १ सय ५७ रन बनायो ।
कोहलपुरको प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार आ-आफ्नो खेलमा जित निकाल्दै तीन टिमले क्वाटरफाइनलमा स्थान बनाएका हुन् ।
पीएसएलले मंगलबार सार्वजनिक गरेको ड्राफ्टमा सन्दीप प्लाटिनम क्याटेगोरीको ड्राफ्टमा परेका हुन् ।
मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको फाइनलमा काठमाडौं जिल्लालाई १ सय ९३ रनले पराजित गर्दै चितवन च्याम्पियन बनेको हो ।
क्राइस्टचर्चमा मंगलबार न्युजिल्याण्डले पहिलो इनिङ्समा ६ विकेट गुमाएर ६ सय ५९ रन जोड्दै इनिङ्स समाप्तिको घोषणा गरेको छ ।
घरेलु मैदानमा पाकिस्तानविरुद्धको दोस्रो टेस्टको दोस्रो इनिङ्समा १ सय २३ रन जोड्दै विलियमसनले ७ हजार रनको कोशेढुंगा पुरा गरेका हुन् ।
बंगलादेशले प्रारम्भिक चरणमा २४ सदस्सीय टिमको घोषणा गरेको हो ।
शारदा एजुकेशन पार्कको आयोजनामा जारी प्रतियोगितामा सोमबार जित निकाल्दै न्यु दर्पण र कारकाँदो क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
जोहन्सवर्गमा सोमबार दोस्रो दिनको खेल सकिदा श्रीलंकाले ५ रनको अग्रता बनाएको हो ।
पारसले सोमबार सामाजिक संजालबाट आफु कोरोना मुक्त भएको बताएका छन् ।