दक्षिण अफ्रीकाले आयरल्याण्डको भ्रमण गर्ने
दक्षिण अफ्रीकाले आगामी जुलाईमा आयरल्याण्डको भ्रमण गर्ने भएको हो ।
दक्षिण अफ्रीकाले आगामी जुलाईमा आयरल्याण्डको भ्रमण गर्ने भएको हो ।
चेन्नईमा जारी टेस्टको तेस्रो दिन सोमबार भारतले दोस्रो इनिङ्समा अलआउट हुँदै २ सय ८६ रन बनाएपछि इंग्ल्यान्डले उच्च लक्ष्य पाएको हो ।
पीएसएलको फ्रेन्चाइज टिम सुल्तान्सले सोमबार रिजवानलाई कप्तान चयन गरेको हो ।
भैरहवाको सिदार्थ रंगशालामा सोमबार शंकरनगर क्रिकेट क्लबलाई २८ रनले हराएर ज्ञानोदयले पहिलो जित निकालेको हो ।
आईसीसीले अपडेट गरेको नयाँ वरीयतामा नेपाल यथावत रहेको हो ।
लाहोरमा आइतबार भएको तेस्रो तथा अन्तिम खेलमा दक्षिण अफ्रीकालाई ४ विकेटले पराजित गर्दै पाकिस्तानले सिरिज २-१ ले आफ्नो बनाएको हो ।
भैरहवाको सिदार्थ रंगशालामा सैनामैनाले प्रोफेसनल मास्टर्स ११ लाई ७ विकेटले पराजित गरेको हो ।
वेस्ट इन्डिजले दिएको ३ सय ३१ रनको लक्ष्यसहित ब्याटिङ थालेको बंगलादेश दोस्रो इनिङ्समा २ सय १३ रन जोड्दा अलआउट भयो ।
चेन्नईमा जारी टेस्टको दोस्रो दिन आइतबार इंग्ल्यान्ड १ सय ३४ रनमा समेटिएको हो ।
न्युजिल्याण्डले केन विलियम्सनको कप्तानीमा १३ सदस्सीय टिमको घोषणा गरेको हो ।
ढाकामा चौंथो दिन आइतबार वेस्ट इन्डिज दोस्रो इनिङ्समा १ सय १७ रन जोड्दा अलआउट भएपछि बंगलादेशले मध्यम लक्ष्य पाएको हो ।
चेन्नईमा भारत टेस्टको दोस्रो दिन आइतबार ३ सय २९ रन जोड्दा अलआउट भएको हो ।