बिहिबार, १५ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
दिपेन्द्र मेयर्स कपमा सर्वोत्कृष्ट

दिपेन्द्र मेयर्स कपमा सर्वोत्कृष्ट

पुलिस क्लबलाई उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका दिपेन्द्र सर्वोत्कृष्ट चुनिएका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, फागुन २९, २०७७
Read more →
ग्रेट हिमालयलाई फ्रेन्डसिप क्रिकेटको उपाधि

ग्रेट हिमालयलाई फ्रेन्डसिप क्रिकेटको उपाधि

फाइनलमा एन्जल्स हार्ट एकेडमीलाई १ सय ७ रनले हराएर ग्रेट हिमालय क्रिकेटले उपाधि हात पारेको हो ।

By खेलपाटी संवाददाताशनिबार, फागुन २९, २०७७
Read more →
एपीएफलाई हराउँदै पुलिस च्याम्पियन

एपीएफलाई हराउँदै पुलिस च्याम्पियन

शनिबार भएको फाइनलमा अर्को विभागीय टिम एपीएफ क्लबलाई ८ विकेटले पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो ।

By खेलपाटी संवाददाताशनिबार, फागुन २९, २०७७
Read more →
उपाधि जित्न पुलिसलाई १ सय ६ रनको लक्ष्य

उपाधि जित्न पुलिसलाई १ सय ६ रनको लक्ष्य

टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ५ रन बनायो ।

By खेलपाटी संवाददाताशनिबार, फागुन २९, २०७७
Read more →
पुलिसविरुद्ध एपीएफ ब्याटिङमा

पुलिसविरुद्ध एपीएफ ब्याटिङमा

टियु क्रिकेट मैदानमा एपीएफले टस जितेको छ र पहिले ब्याटिङ रोजेको छ । एपीएफले ब्याटिङ रोजेपछि पुलिसले सुरुवातमा बलिङ गर्नेछ ।

By खेलपाटी संवाददाताशनिबार, फागुन २९, २०७७
Read more →
धनगढीमा एलपीएलको चर्चा

धनगढीमा एलपीएलको चर्चा

गत वर्षको खप्तड गोल्ड कप फुटबलपछि धनगढीमा राष्ट्रिय स्तरका प्रतियोगिता हुन सकेका थिएनन् । फ्रेन्चाइज क्रिकेट धनगढी प्रिमियर लिग (डीपीएल) गत वर्ष हुन सकेन ।

By मनोज थापा (हिमालयन मनोज)शनिबार, फागुन २९, २०७७
Read more →
वेस्ट इन्डिजलाई एकदिवसीय सिरिज

वेस्ट इन्डिजलाई एकदिवसीय सिरिज

नर्थ साउण्डमा शुक्रबार राति भएको दोस्रो खेलमा ५ विकेटको जित निकाल्दै वेस्ट इन्डिजले तीन खेलको सिरिज एक खेल अगाबै आफ्नो बनाएको हो ।

By खेलपाटी संवाददाताशनिबार, फागुन २९, २०७७
Read more →
उपाधिका लागि एपीएफ र पुलिस भिड्दै

उपाधिका लागि एपीएफ र पुलिस भिड्दै

टियु क्रिकेट मैदानमा उपाधिका लागि दुई विभागीय टिम एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्ने छन् ।

By खेलपाटी संवाददाताशनिबार, फागुन २९, २०७७
Read more →
भारतमाथि इंग्ल्यान्डको सहज जित

भारतमाथि इंग्ल्यान्डको सहज जित

अहमदाबादमा शुक्रबार राति भएको खेलमा इंग्ल्यान्डले भारतलाई ८ विकेटले पराजित गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन २८, २०७७
Read more →
ब्रेथवेट वेस्ट इन्डिजको टेस्ट कप्तान

ब्रेथवेट वेस्ट इन्डिजको टेस्ट कप्तान

वेस्ट इन्डिज क्रिकेट बोर्डले शुक्रबार ब्रेथवेटलाई स्थायी रुपमा कप्तानमा नियुक्त गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन २८, २०७७
Read more →
उपाधिका लागि ग्रेट हिमालय र एन्जल्स एकेडेमी भिड्ने

उपाधिका लागि ग्रेट हिमालय र एन्जल्स एकेडेमी भिड्ने

धुम्बाराहीस्थित पाकिस्तान दूतावासको क्रिकेट मैदानमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा ग्रेट हिमालयले हाम्रो किचनलाई ३ विकेटले पराजित गर्यो ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन २८, २०७७
Read more →
आयोजक पब्लिक युथ च्याम्पियन

आयोजक पब्लिक युथ च्याम्पियन

शुक्रबार भएको फाइनलमा केसीएमआईटीलाई ९ विकेटले पराजित गर्दै पब्लिक युथ च्याम्पियन बनेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन २८, २०७७
Read more →
LiNing Ad
PreviousPage 753 of 1245Next