आसिफको अर्धशतक
शनिबार, ०४ बैशाख २०७८खेलपाटी संवाददाता

काठमाडौं । त्रिकोणात्मक टी-ट्वान्टी सिरिज अन्तर्गत पहिलो खेलमा अहिले नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गरिरहेको छ ।
टियु क्रिकेट मैदानमा नेदरल्यान्ड्सले दिएको १ सय ३७ रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ गरिरहेको छ ।
नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गरिरहेको नेपालका लागि आसिफ शेखले अर्धशतक पूरा गरेका छन् ।
उनले डेब्यु खेलमा अर्धशतक बनाएका हुन् ।
उनले ३६ बलमा अर्धशतक पूरा गरेका हुन् ।







-1766305902285.jpeg&w=3840&q=75)

-1766460697450.webp&w=3840&q=75)




-1766392949541.jpg&w=3840&q=75)

-1766407401552.jpeg&w=3840&q=75)