आईपीएल : मुम्बई र हैदरावाद भिड्दै
चेन्नईमा हुने मुम्बई र हैदरावादबीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ । आज दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
चेन्नईमा हुने मुम्बई र हैदरावादबीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ । आज दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
कोरोना संक्रमण भएको एक साताको क्वारेन्टिनपछि तीव्र गतिका बलर नोर्किया कोरोना मुक्त भएका हुन् ।
टियु क्रिकेट मैदानमा आयोजना हुने सिरिजको उद्घाटन खेलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने छन् ।
मुम्बईमा शुक्रबार राति भएको खेलमा पन्जाब किङ्सलाई ६ विकेटले पराजित गर्दै चेन्नईले पहिलो जित दर्ता गरेको हो ।
सेन्चुरियनमा शुक्रबार राति भएको चौंथो तथा अन्तिम खेलमा दक्षिण अफ्रीकालाई ४ विकेटले पराजित गर्दै पाकिस्तानले सिरिज ३-१ ले आफ्नो बनाएको हो ।
पहिले ब्याटिङ गरेको एन्जल्स हार्ट सेकेन्डरीले १३.१ ओभरमा अलआउट हुँदै ६३ रन बनयो ।
चोटको कारण पारस खड्काले सिरिज गुमाउने भएपछि क्यानले सन्दीपलाई टिममा बोलाएको हो ।
हातको औलाको चोटको कारण स्टोक्स १२ हप्ता मैदान बाहिर रहने भएका हुन् ।
कोरोना भाईरसको महामारीलाई मध्येनजर गर्दै क्यानले टियु मैदानको क्षमता भन्दा कम दर्शकलाई प्रवेश दिने भएको हो ।
नेपाल क्रिकेट संघले (क्यान) ले आज (शुक्रबार) राजधानीमा एक पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको हो ।
आईसीसीको टी–ट्वान्टी वरीयतामा एसोसिएट राष्ट्रको पाँचौं स्थानमा रहेपनि नेदरल्यान्ड्स एसोसिएट राष्ट्र मध्यको बलियो टोली हो । नेदरल्यान्ड्स टेष्ट राष्ट्रलाई समेत मात दिन सक्ने टिम हो ।
चोटका कारण पारसले नेदरल्यान्ड्स र मलेसिया सम्मलित सिरिज गुमाउने भएका हुन् ।