बिहिबार, कार्तिक २१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
बट्लरको शतकमा राजस्थानको जित

बट्लरको शतकमा राजस्थानको जित

आइतबार भएको खेलमा सनराइजर्स हैदरावादलाई ५५ रनले पराजित गर्दै राजस्थानले तेस्रो जित निकालेको हो ।

By खेलपाटी संवाददाताआइतबार, बैशाख १९, २०७८
Read more →
बट्लरको शतकमा हैदरावादलाई २२१ रनको लक्ष्य

बट्लरको शतकमा हैदरावादलाई २२१ रनको लक्ष्य

दिल्लीमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ३ विकेट गुमाएर २ सय २० रन बनायो ।

By खेलपाटी संवाददाताआइतबार, बैशाख १९, २०७८
Read more →
आईपीएलमा आज दुई खेल

आईपीएलमा आज दुई खेल

अहमदाबादमा हुने दोस्रो खेलमा पन्जाब किङ्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुनेछ ।

By खेलपाटी संवाददाताआइतबार, बैशाख १९, २०७८
Read more →
पोलार्ड चम्किदा मुम्बईको रोमान्चक जित

पोलार्ड चम्किदा मुम्बईको रोमान्चक जित

दिल्लीमा शनिबार राति भएको रोमान्चक खेलमा मुम्बईले चेन्नई सुपर किङ्सलाई ४ विकेटले पराजित गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख १८, २०७८
Read more →
चेन्नईद्वारा मुम्बईलाई २ सय १९ रनको लक्ष्य

चेन्नईद्वारा मुम्बईलाई २ सय १९ रनको लक्ष्य

दिल्लीमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर २ सय १८ रन बनायो ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख १८, २०७८
Read more →
विलियम्सन हैदरावादको कप्तान नियुक्त

विलियम्सन हैदरावादको कप्तान नियुक्त

हैदरावादले शनिबार विलियम्सनलाई कप्तान चयन गरिएको जनाएको छ ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख १८, २०७८
Read more →
आईपीएल : चेन्नई र मुम्बई भिड्दै

आईपीएल : चेन्नई र मुम्बई भिड्दै

दिल्लीमा हुने खेलमा चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख १८, २०७८
Read more →
पन्जाबसँग बैंगलोरको हार

पन्जाबसँग बैंगलोरको हार

अहमदाबादमा शुक्रबार राति भएको खेलमा पन्जाबले बैंगलोरलाई ३४ रनले पराजित गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख १७, २०७८
Read more →
पन्जाबद्वारा बैंगलोरलाई १८० रनको लक्ष्य

पन्जाबद्वारा बैंगलोरलाई १८० रनको लक्ष्य

अहमदाबादमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७९ रन बनायो ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख १७, २०७८
Read more →
कोरोना प्रभावितलाई जयदेवको सहयोग

कोरोना प्रभावितलाई जयदेवको सहयोग

भारतीय टिममा सदस्य समेत रहेका बलर उनादकटले कोरोना प्रभावितका लागि मेडिकल सामग्री किन्नको लागि सहयोग गरेका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख १७, २०७८
Read more →
सम्पूर्ण क्रिकेट गतिविधि बन्द गर्ने क्यानको निर्णय

सम्पूर्ण क्रिकेट गतिविधि बन्द गर्ने क्यानको निर्णय

क्यानले शुक्रबार एक सूचना जारी गर्दै कोराना भाईरसलाई मध्ये नजर गर्दै अर्को सूचना नआएसम्म सम्पूर्ण क्रिकेट गतिविधि बन्द गर्ने निर्णय गरेको जनाएको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख १७, २०७८
Read more →
टी-ट्वान्टी विश्वकप युएईमा सर्न सक्ने

टी-ट्वान्टी विश्वकप युएईमा सर्न सक्ने

भारतमा कोरोना भाईरसको दोस्रो लहर तीव्र रुपमा फैलिएपछि विश्वकप युएईमा सर्ने सम्भावना बढेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख १७, २०७८
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 712 of 1229Next