• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
एनसीएसएस रुपन्देहीद्वारा प्रशिक्षक थापा सम्मानित
खेलपाटी संवाददाता
शनिबार, साउन २३, २०७८ खेलपाटी संवाददाता
एनसीएसएस रुपन्देहीद्वारा प्रशिक्षक थापा सम्मानित

बुटवल । नेपाली क्रिकेट समर्थक समाज (एनसीएसएस) जिल्ला समन्वय समिति रुपन्देहीले क्रिकेट प्रशिक्षक जंगबहादुर थापालाई सम्मान गरेको छ ।

एनसीएसएस रुपन्देहीले शनिबार आफ्नो पाँचौ वार्षिक साधारण सभाको अवसरमा प्रशिक्षक थापालाई नगद १० हजारसहित सम्मान गरेको हो ।

नेपालका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादनमा जीवन समर्पण गरेको भन्दै भैरहवाको क्रिकेटमा लामो समयबाट खटिदै आएका थापालाई सम्मान गरिएको हो ।

सम्मानित भएपछि बोल्दै थापाले यस सम्मानबाट आफुलाई निकै खुसी लागेको बताउदै समर्थकहरुको नेपाली क्रिकेटप्रतिको माया सद्भावले नेपाली क्रिकेट थप उचाईमा पुग्ने बताए ।

यस्तै एनसीएसएस रुपन्देहीले  लामो समय जिल्लाको नेतृत्वमा रहदै  जिल्लालाई नयाँ उचाईमा पुर्याउन ठुलो योगदान दिएको भन्दै संस्थापक अध्यक्ष तारा प्रसाद पाठक र जिल्लाको हरेक सफलतामा क्रियाशील सल्लाहकार राजु रानालाई पनि सम्मान गरेको छ ।

कार्यक्रममा सम्पूर्ण अफिसियल सदस्यलाई प्रमाणपत्र तथा परिचय पत्र बितरण समेत गरिएको थियो ।

कार्यक्रममा संयोजक मोहन ज्ञवालीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै जिल्लाले वर्षभरिमा  गरेका क्रिकेट गतिविधिहरुको बारेमा जानकारी गराएका थिए ।  

No description available.

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
त्रिवि क्रिकेट मैदानको काम नसक्ने ठेकेदार कम्पनीलाई दैनिक २ लाख जरिवाना !
त्रिवि क्रिकेट मैदानको काम नसक्ने ठेकेदार कम्पनीलाई दैनिक २ लाख जरिवाना !
इङ्ल्यान्डसँग भारत पराजित
इङ्ल्यान्डसँग भारत पराजित
कर्णालीको प्रशिक्षकमा ज्ञानेन्द्र
कर्णालीको प्रशिक्षकमा ज्ञानेन्द्र
क्रिकेटर जोय सम्मानित
क्रिकेटर जोय सम्मानित
आदिलसहित ३२ खेलाडी बन्द प्रशिक्षणमा
आदिलसहित ३२ खेलाडी बन्द प्रशिक्षणमा
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
लगातार दोस्रो खेलमा बेञ्चमा कप्तान विर्सना
लगातार दोस्रो खेलमा बेञ्चमा कप्तान विर्सना
सेनु, कविता र सेमिहाङ्मा सुरुआती ११ मा
सेनु, कविता र सेमिहाङ्मा सुरुआती ११ मा
नेपाललाई जितसँगै गोलको दबाब
नेपाललाई जितसँगै गोलको दबाब
निर्णायक नेयमार
निर्णायक नेयमार
‘साम्बा’ले अस्ट्रेलियन लिग खेल्ने
‘साम्बा’ले अस्ट्रेलियन लिग खेल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP