दक्षिण अफ्रीकाको पहिलो जित
दुबईमा मंगलबार भएको खेलमा साविक विजेता वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गर्दै दक्षिण अफ्रीकाले पहिलो जित निकालेको हो ।
दुबईमा मंगलबार भएको खेलमा साविक विजेता वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गर्दै दक्षिण अफ्रीकाले पहिलो जित निकालेको हो ।
यस्तै दोस्रो खेलमा पाकिस्तानले न्युजिल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।
अफगानिस्तानले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको स्कटल्याण्ड १० ओभर २ बलमा अलआउट हुँदै ६० रनमा समेटियो ।
भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले सोमबार आगामी सिजनबाट १० टिमले प्रतिस्पर्धा गर्ने जनाएको छ।
आचार संहिता उल्लघंन गरेपछि आईसीसीले श्रीलंका र बंगलादेशका क्रिकेट खेलाडीलाई जरिवाना तिराएको छ ।
इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डले एसेस सिरिज खेल्ने टिममा स्टोक्सलाई समावेश गरिएको जनाएको छ ।
गत वर्ष सो मैदानमा भारतविरुद्ध भएको बक्सिङ डे टेस्टमा केवल ३० हजार दर्शकलाई अनमति दिइएको थियो ।
सारजाहमा हुने अफगानिस्तान र स्कटल्याण्डबीचको खेल राति ७:४५ बजे सुरु हुनेछ ।
दुबईमा आइतबार राति चिरपरिचित प्रतिद्वन्दी भारतलाई १० विकेटले पराजित गर्दै पाकिस्तानले सुखद सुरुआत गरेको हो ।
दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५१ रन बनायो ।
कार्यवाहक सचिव प्रशान्त बिक्रम मल्ल, कोषाध्यक्ष रोशनकुमार सिंह र केन्द्रीय सदस्य दुर्गाराज पाठकले आइतबार अर्थमन्त्रीसँग भेट गरेको क्यानले जनाएको छ ।
बंगलादेशले दिएको १ सय ७२ रनको लक्ष्य श्रीलंकाले १८ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।