टी-ट्वान्टी विश्वकप : भारत र पाकिस्तान भिड्दै
विश्वकपमा आज बहुचर्चित भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । समूह २ मा रहेका भारत र पाकिस्तानबीचको खेल राति ७:४५ बजे सुरु हुनेछ ।
विश्वकपमा आज बहुचर्चित भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । समूह २ मा रहेका भारत र पाकिस्तानबीचको खेल राति ७:४५ बजे सुरु हुनेछ ।
दुबईमा शनिबार राति भएको खेलमा साविक विजेता वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गर्दै इंग्ल्यान्डले सुखद सुरुआत गरेको हो ।
दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले १४ ओभर २ बलमा अलआउट हुँदै ५५ रन बनायो ।
दक्षिण अफ्रीकाले दिएको १ सय १९ रनको लक्ष्य अष्ट्रेलियाले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।
अझ भारत र पाकिस्तान एउटै समूहमा मात्र परेका छैनन उनीहरुले टी–ट्वान्टी विश्वकपको यात्रा एकअर्काविरुद्ध खेल्दै सुरुआत गर्नेछन् । सुपर १२ अन्तर्गत समूह २ मा रहेको भारत र पाकिस्तानबीच आइतबार खेल्दैछन् ।
आजबाट विश्वकपका सुपर १२ का खेलहरु सुरु हुनेछ । आज समूह १ को दुई खेलहरु हुनेछन् ।
गत सेप्टेम्बरमा खेलाडीलाई कोरोना संक्रमण भएपछि पाँचौं तथा अन्तिम टेस्ट स्थगित भएको थियो ।
सारजाहमा शुक्रबार राति नेदरल्यान्ड्सलाई ८ विकेटले पराजित गर्दै श्रीलंका लगातार तेस्रो जित निकाल्दै समूह विजेता बनेको हो ।
यूएईको साहजाहमा शुक्रबार आयरल्याण्डलाई हराउदै नामिबिया सुपर १२ मा छिरेको हो ।
यूएईको साहजाहमा शुक्रबार आयरल्याण्डलाई हराउदै नामिबिया सुपर १२ मा छिरेको हो ।
दुबै टोलीले एक खेल जित्दा एक खेलमा पराजय भोगेको छ ।
स्कटल्याण्ड पहिलो पटक विश्वकपको सुपर १२ मा प्रवेश गरेको हो ।