शाहरुख र इशान भारतको टोलीमा
भारतीय टिममा रहेका वैकल्पिक खेलाडीसहित ४ जनामा कोभिड-१९ को संक्रमण देखिएपछि शाहरुख र इशानलाई टिममा समावेश गरिएको हो ।
भारतीय टिममा रहेका वैकल्पिक खेलाडीसहित ४ जनामा कोभिड-१९ को संक्रमण देखिएपछि शाहरुख र इशानलाई टिममा समावेश गरिएको हो ।
शनिबार राति भएको खेलमा इंग्ल्यान्डलाई ४ विकेटले पराजित गर्दै भारत च्याम्पियन बनेको हो ।
क्रिसले ६२ टेस्ट, २ सय १५ एकदिवसिय र २ टी–ट्वान्टी खेलेका छन् ।
आईसीसी यू–१९ विश्वकपको फाइनलमा आज भारत र इंग्ल्यान्ड भिड्दैछन् ।
अष्ट्रेलिया क्रिकेटले शनिबार एन्ड्रयुलाई अन्तरिम प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
५१ वर्षीय प्रशिक्षकले शनिबार पदबाट राजीनामा दिएका हुन् ।
लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामा फागुन १४ गतेसम्म सञ्चालन हुने एलपीएल–६ को मुख्य प्रायोजक धनगढी उपमहानगरपालिका रहने शुक्रबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ ।
अष्ट्रेलियाले मार्चदेखि अप्रिलसम्म पाकिस्तानको भ्रमण गर्ने भएको हो ।
अष्ट्रेलियाले २४ वर्षपछि पाकिस्तानको भ्रमण गर्न लागेको हो ।
विश्वकप अन्तर्गत पाँचौ स्थानका लागि भएको खेलमा पाकिस्तानले श्रीलंकालाई २ सय ३८ रनले पराजित गर्ने क्रममा अक्रमको कीर्तिमान बनेको हो ।
अष्ट्रेलियाविरुद्धको एसेस सिरिज गुमाएपछि इंग्ल्यान्डले क्रिसलाई बर्खास्त गरेको हो ।
जिम्बावे भ्रमण स्थगित भएपछि अफगानिस्तानले बंगलादेशको भ्रमण गर्ने भएको हो ।