पारस र ज्ञानेन्द्रको जर्सी सगरमाथामा
नेपाली क्रिकेटमा पुर्राएको योगदानको कदर गर्दै आरोहीले पारस र ज्ञानेन्द्रको जर्सी सगरमाथामा पुर्राएका हुन् ।
नेपाली क्रिकेटमा पुर्राएको योगदानको कदर गर्दै आरोहीले पारस र ज्ञानेन्द्रको जर्सी सगरमाथामा पुर्राएका हुन् ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्द लगायतले नेपाली टोलीलाई बिदाइ गरे । नेपाली टोली भोलि बुधबार त्यसतर्फ प्रस्थान गर्ने छन् ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको पछिल्लो वरीयतामा नेपालका पाँच खेलाडी परेका हुन् ।
रावलपिन्डीसँग जोडिएको इस्लामाबादमा हुने राजनीतिक अनिश्चिततालाई मध्यनजर गर्दै सिरिजको ठाउ सारिएको हो ।
मलेसिया क्रिकेटले एसोसियसनले मंगलबार विज्ञप्ति निकाल्दै जुन ३० बाट किनरारा ओभल खाली गर्ने सहमति भएको जनाएको छ ।
अब हार्दिकको लक्ष्य भारतलाई विश्वकप दिलाउनु रहेको छ । जसका लागि उनले सबैथोक गर्न तयार रहेको बताए ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाल, स्कटल्याण्ड र नामिबियाबीच हुने सिरिजको खेल तालिका सार्वजनिक गरेको हो ।
न्युजिल्याण्डले केन विलियम्सनको कप्तानीमा १५ सदस्सीय टेस्ट टोलीको घोषणा गरेको हो ।
आइतबार राति भएको फाइनलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरात च्याम्पियन बनेको हो ।
आइतबार संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त घोषणा गरेका हुन् ।
एसपीएका प्रबन्ध निर्देशक तथा धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले उनलाई उक्त खेलसँगसँगै क्रिकेट करिअर अघि बढाउने अवसर प्रदान गरेका हुन् ।
अहमदाबादमा हुने आईपीएलको फाइनलमा गुजरात टाइटन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।