पोखरा विश्वविद्यालयको आयोजनामा महिला क्रिकेट लिग हुने
पोखरा विश्वविद्यालयको केन्द्रीय क्याम्पसको विभिन्न संकायमा अध्यनरत छात्राहरुले यस प्रतियोगितामा सहभागिता हुन सक्नेछन् ।
पोखरा विश्वविद्यालयको केन्द्रीय क्याम्पसको विभिन्न संकायमा अध्यनरत छात्राहरुले यस प्रतियोगितामा सहभागिता हुन सक्नेछन् ।
नेपाल र भारतबीच हुने फिजिकल च्यालेन्ज क्रिकेट सिरिजको ‘अफिसियल ब्रोडकास्टिङ पार्टनर’को रुपमा खेलपाटीसँग सम्झौता भएको हो ।
वेस्ट इन्डिज क्रिकेट बोर्डले जुलाई देखि अगस्टसम्म भारतले वेस्ट इन्डिज र अमेरिकाको भ्रमण गर्ने जनाएको छ ।
नेपालले आज अमेरिकामा रहेका पूर्व खेलाडीहरुको क्लब नेपाली अल स्टार्ससँग अभ्यास खेल खेल्दैछ ।
सिरिजको तयारी स्वरूप नेपाली टोलीले दुई अभ्यास खेल खेल्न लागेको हो ।
श्रीलंकाले बुधबार घरेलु सिरिजका लागि टोलीको घोषणा गरेको हो ।
एसियन क्रिकेट काउन्सिलले बुधबार च्याम्पियनसिपको खेल तालिका सावर्जनिक गरेको हो।
अष्ट्रेलिया क्रिकेटले बुधबार एन्ड्रयुलाई कोभिड-१९ को संक्रमण देखिएको जनाएको छ ।
यो खेलसँगै इंग्लिस क्रिकेटमा एउटा नयाँ अध्याय पनि सुरु हुनेछ र त्यो हो, कप्तानमा बेन स्टोक्स र प्रशिक्षकमा ब्रेन्डन म्याककलमको आगमन।
घरेलु मैदानमा श्रीलंकासँगको टेस्ट सिरिज गुमाएपछि मोमिनुलले राजीनामा दिएका हुन् ।
विश्वकपमा छनोट हुन नेपाली टोलीले मलेसियामा आयोजना हुने यू-१९ एसिया छनोटमा राम्रो प्रदर्शन गर्न चाहन्छ । छनोटका लागि नेपाली टोली बुधबार मलेसिया प्रस्थान गर्दैछन् ।