रोनाल्डोलाई 'सर म्याट बस्बी प्लेयर अफ द इयर' अवार्ड
युनाईटेडले शनिबार रोनाल्डोले सर म्याट बस्बी प्लेयर अफ दि इयर अवार्ड जितेको जनाएको छ ।
युनाईटेडले शनिबार रोनाल्डोले सर म्याट बस्बी प्लेयर अफ दि इयर अवार्ड जितेको जनाएको छ ।
युवा ब्याट्सम्यान रोहितको कप्तानीमा नेपालले सुरुआती-११ को घोषणा गरेको छ ।
क्यानले शनिबार एक बिज्ञप्ति जारी गर्दै एसीसी वुमन्स च्याम्पियनसिप खेल्ने प्रारम्भिक १९ जनाको महिला टिमको घोषणा गरेको हो ।
नेपालले दिएको ९ रनको लक्ष्य युएईले १ ओभर १ बलमा बिना विकेटको क्षतिमा ९ रन जोड्दै पूरा गर्यो।
मलेसियाको यूकेएम ओभलमा युएईविरुद्ध ब्याटिङ गरेको नेपाल ८ रन जोड्दा अलआउट भएको छ ।
नेपालले आज अमेरिकाको ह्युस्टन हरिकेन्ससँग अभ्यास खेल खेल्नेछ । खेल ५० ओभरको हुनेछ ।
मलेसियाको यूकेएम ओभलमा नेपालले दोस्रो खेलमा युएईको सामना गर्न लागेको हो । नेपाल र युएईबीचको खेल बिहान ११ बजे सुरु हुनेछ ।
शारीरिक अपाङ्गता भएका क्रिकेट खेलाडीको सिरिजलाई सेञ्चुरी बैंकले प्रायोजन गरेको हो ।
मलेसियाको यूकेएम ओभलमा शुक्रबार कतारलाई ७९ रनले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो ।
विश्वकपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोली आज जित निकाल्दै सुखद सुरुआत गर्ने योजनामा रहेको छ ।
मोमिनुल हकले कप्तानी छाडेपछि बंगलादेश क्रिकेट बोर्डले हसनलाई कप्तानी दिएको हो ।
पेरिरी भ्यू क्रिकेट कम्प्लेक्समा बिहीबार राति भएको खेलमा नेपालले अमेरिकामा रहेका पूर्व खेलाडीहरुको क्लब नेपाली अल स्टार्ससँग ४ विकेटको हार व्यहोरेको हो ।