बैंगलोरको जित, मुम्बईको चौंथो हार
पुनेमा शनिबार मुम्बई इन्डियन्सलाई ७ विकेटले हराउँदै बैंगलोरले तेस्रो जित निकालेको हो ।
पुनेमा शनिबार मुम्बई इन्डियन्सलाई ७ विकेटले हराउँदै बैंगलोरले तेस्रो जित निकालेको हो ।
मुम्बईमा शनिबार सनराईजर्स हैदरावादसँग ८ विकेटले पराजित हुँदै चेन्नईले लगातार चौंथो हार व्यहोरेको हो ।
दोस्रो टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा घरेलु टोली नामिबियालाई युगान्डाले ७ विकेटले पराजित गरेको हो ।
१० ओभर ५ बलमा ५२ रन बनाएर मात्र १ विकेट गुमाएको एपीएफ अन्तिम ३४ रन बनाउँदा ९ विकेट गुमायो ।
पेट्रियट्स कप अन्तर-कलेज टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा एपेक्स कलेज र गोल्डेन गेट कलेज विजयी सुरुवात गरेका छन् ।
गडी रंगशालामा ९७ रनको सामान्य लक्ष्य पछ्याएको मध्यलीले १७ ओभर ५ बलमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । उसको जितमा दिपु भुजेलले ३७ रन र गौरव कटुवालले २१ रन बनाए ।
भैरहवास्थित सिदार्थनगर रंगशालामा भएको खेलमा उत्तर प्रदेशले ट्यालेन्ट हन्ट क्रिकेट एकेडेमीलाई ८ विकेटले पराजित गरेको हो ।
अष्ट्रेलियाले सेन्ट्रल कन्ट्रयाक्टमा पर्ने पुरुषतर्फ २० र महिलातर्फ १५ खेलाडीको सूची सार्वजनिक गरेको हो ।
शनिबार हुने पहिलो खेलमा साविक विजेता चेन्नई सुपर किङ्स र सनराईजर्स हैदरावादबीच प्रतिस्पर्धा हुनेछ ।
मुम्बईमा शुक्रबार राति भएको रोमान्चक खेलमा पन्जाब किङसलाई ६ विकेटले हराउँदै गुजरातले तेस्रो जित निकालेको हो ।
भैरहवाको सिदार्थनगरमा सुरु भएको प्रतियोगिताको रोमान्चक दोस्रो खेलमा नेपाल पुलिस क्लब पुशसँग १ रनले पराजित भएको हो ।
राजबिराज नगरपालिकाले बिराटनगर महानगरपालिकालाई ४६ रनले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।