शनिबार, २८ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
उमर गुल अफगानिस्तानका बलिङ प्रशिक्षक

उमर गुल अफगानिस्तानका बलिङ प्रशिक्षक

अफगानिस्तान क्रिकेट बोर्डले गुललाई राष्ट्रिय टिमको बलिङ प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ १२, २०७९
Read more →
लखनउलाई हराउँदै बैंगलोर क्वालिफायरमा

लखनउलाई हराउँदै बैंगलोर क्वालिफायरमा

कोलकत्तामा बुधबार राति भएको एलिमिनेटरमा नवप्रवेशी टोली लखनउ सुपर जाइन्ट्सलाई १४ रनले हराउँदै बैंगलोरले क्वालिफायरमा स्थान बनाएको हो

By खेलपाटी संवाददाताबुधबार, जेठ ११, २०७९
Read more →
सन्दीपसहित ६ क्रिकेटरलाई ज्यापको प्रायोजन

सन्दीपसहित ६ क्रिकेटरलाई ज्यापको प्रायोजन

ज्यापका संस्थापक सीईओ भब्य भारध्वज र क्रिकेटरहरुले बुधबार सम्झौता पत्रमा हस्ताक्षर गरे ।

By खेलपाटी संवाददाताबुधबार, जेठ ११, २०७९
Read more →
थाइल्याण्डसहित ५ राष्ट्रलाई महिलाको एकदिवसीय मान्यता

थाइल्याण्डसहित ५ राष्ट्रलाई महिलाको एकदिवसीय मान्यता

आईसीसीले बुधबार पाँच राष्ट्रलाई एकदिवसीय अन्तराष्ट्रिय मान्यता दिईएको जनाएको छ ।

By खेलपाटी संवाददाताबुधबार, जेठ ११, २०७९
Read more →
क्यानले अन्य टी-ट्वान्टी लिगलाई मान्यता नदिने

क्यानले अन्य टी-ट्वान्टी लिगलाई मान्यता नदिने

क्यानको बोर्ड बैठकले नेपालमा आयोजना हुँदै आएको फ्रेन्चाइज टी-ट्वान्टी क्रिकेटलाई राष्ट्रिय मान्यता नदिने निर्णय गरेको हो ।

By खेलपाटी संवाददाताबुधबार, जेठ ११, २०७९
Read more →
खेलाडीको तलब १० हजारको दरले बढ्यो 

खेलाडीको तलब १० हजारको दरले बढ्यो 

नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकले सेन्ट्रल कनट्रयाक्टमा रहेका सम्पुर्ण खेलाडीको मासिक तलब १० हजारको दरले वृद्धि गर्ने निर्णय गरेको छ ।

By खेलपाटी संवाददाताबुधबार, जेठ ११, २०७९
Read more →
नेपाल टी–ट्वान्टी लिग खेल्ने ६ टिमको नाम सार्वजनिक

नेपाल टी–ट्वान्टी लिग खेल्ने ६ टिमको नाम सार्वजनिक

नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकले प्रतियोगिता खेल्ने ६ टिमको नाममा निर्णय गरेको छ । 

By खेलपाटी संवाददाताबुधबार, जेठ ११, २०७९
Read more →
क्यान र इपीएलको विज्ञप्ति 'वार'

क्यान र इपीएलको विज्ञप्ति 'वार'

नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार एक विज्ञप्ति जारी गर्यो । फ्रेन्चाईज क्रिकेट एभरेष्ट प्रिमियर लिग (इपीएल) लाई लक्षित गर्दै क्यानका कार्यबाहक सचिव प्रशान्तबिक्रम मल्लले प्रेस विज्ञप्ति जारी गरेका थिए ।

By खेलपाटी संवाददाताबुधबार, जेठ ११, २०७९
Read more →
एलिमिनेटरमा लखनउ र बैंगलोर भिड्दै

एलिमिनेटरमा लखनउ र बैंगलोर भिड्दै

एलिमिनेटरमा नवप्रवेशी टोली लखनउ सुपर जाइन्ट्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ ।

By खेलपाटी संवाददाताबुधबार, जेठ ११, २०७९
Read more →
राजस्थानलाई हराउँदै गुजरात फाइनलमा

राजस्थानलाई हराउँदै गुजरात फाइनलमा

मंगलबार राति भएको पहिलो क्वालिफायरमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरात फाइनल पुगेको हो ।

By खेलपाटी संवाददातामंगलबार, जेठ १०, २०७९
Read more →
इपीएलको विज्ञप्तिप्रति क्यानद्धारा खेद ब्यक्त

इपीएलको विज्ञप्तिप्रति क्यानद्धारा खेद ब्यक्त

क्यानले मंगलबार एक विज्ञप्ति जारी गर्दै धम्कीपूर्ण शैलीमा सार्वजनीक रुपमा प्रेषित विज्ञप्तिप्रति संघको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । 

By खेलपाटी संवाददातामंगलबार, जेठ १०, २०७९
Read more →
दाङको देउखुरी र कैलाली जिल्लाको जित

दाङको देउखुरी र कैलाली जिल्लाको जित

धनगढीस्थित प्रदेश प्रहरीको खेल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको देउखुरीले निर्धारित १२ ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो ।

By खेलपाटी संवाददातामंगलबार, जेठ १०, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 550 of 1258Next