कोभिडको डर बाबजुद पन्जाबसँग भिड्दै दिल्ली
मुम्बईको ब्रबोरने मैदानमा दिल्ली र पन्जाबको खेल साँझ नेपाली समय अनुसार ७:४५ मा सुरु हुने छ । यसअघि पुनेमा हुने तालिका रहेको खेललाई आयोजकले मंगलबार मुम्बईमा सारेको थियो ।
मुम्बईको ब्रबोरने मैदानमा दिल्ली र पन्जाबको खेल साँझ नेपाली समय अनुसार ७:४५ मा सुरु हुने छ । यसअघि पुनेमा हुने तालिका रहेको खेललाई आयोजकले मंगलबार मुम्बईमा सारेको थियो ।
इन्डियन प्रिमियर लिग (आईपीएल) मा मंगलबार रोयल च्यालेंजर्स बैंगलोरविरुद्धको खेलमा लिगको कोड अफ कनडक्ट उल्लंघन गरेको भन्दै जरिवाना गरिएको हो ।
ढाकामा होसेनको ४० वर्षको उमेरमा निधन भएको हो ।
सम्भवतः यही कारण बेंगलोरले कप्तानी पनि फेरेको छ । विराटको स्थानमा दक्षिण अफ्रिकाका फाफ डे प्लेसिसयले यसपल्ट नेतृत्व सम्हालिरहेका छन्।
मुम्बईमा मंगलबार राति भएको खेलमा बैंगलोरले लखनउ सुपर जायन्ट्सलाई १८ रनले हराएको हो ।
इन्डियन प्रिमियर लिग (आईपीएल) मा बुधबार हुने पन्जाब किंग्स र दिल्ली क्यापिटल्सको खेलको मैदान सारिएको छ ।
आईसीसीले अपडेट गरेको नयाँ वरीयतामा नेपाल टी-ट्वान्टी अन्तर्राष्ट्रियमा यथावत रहेको हो ।
प्रतियोगिताको इतिहासकै सबैभन्दा सफल टिमले सुरुआती सबै सबै खेलमा हार बेहोरेपछि रोहितलाई पीर पर्नु स्वभाविक पनि छ ।
पछिल्लो समय गरिएको परिक्षणमा अलराउण्डर मार्शलाई कोभिड संक्रमण पुष्टि भएको हो ।
सोमबार राति भएको खेलमा राजस्थानले कोलकत्ता नाइट राइडर्समाथि ७ रनको रोमान्चक जित निकालेको हो ।
पछिल्लो समय गरिएको परिक्षणमा दिल्लीको टोलीमा कोभिड संक्रमण पुष्टि भएको हो ।
सोमबार हुने एक मात्र खेलमा राजस्थान रोयल्स र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ ।