पाकिस्तानलाई हराउँदै श्रीलंका च्याम्पियन
दुबईमा आइतबार राति भएको फाइनलमा पाकिस्तानलाई हराउँदै श्रीलंका च्याम्पियन बनेको हो ।
दुबईमा आइतबार राति भएको फाइनलमा पाकिस्तानलाई हराउँदै श्रीलंका च्याम्पियन बनेको हो ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार विदेशी खेलाडीको ड्राफ्ट सकिएको जनाएको छ ।
फारवेस्टले आइतबार अलराउण्डर कार्लोसलाई अनुबन्ध गरिएको जनाएको छ ।
आइतबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा न्युजिल्याण्डलाई २५ रनले हराउँदै अष्ट्रेलियाले सिरिज ३-० ले क्लिन स्विप गरेको हो ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार नेपाली खेलाडीको ड्राफ्ट सकिएको जनाएको छ । ड्राफ्टबाट ६ टोलीले नेपाली खेलाडी अनुबन्ध गरेका छन् ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आइतबार भएको खेलमा पुलिसले कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गरेको हो ।
मुलपानी क्रिकेट मैदान वर्षाको कारण खेल्न योग्य नभएपछि गण्डकी र लुम्बिनीबीचको खेल रद्द भएको हो ।
अमेरिकाले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले ४५ ओभर ५ बलमा २ सय ५ रन जोडेपछि खेल 'टाइ' भएको हो ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आइतबार प्रदेश नम्बर १ लाई १३ रनले पराजित गर्दै सुदुरपश्चिमले पहिलो जित निकालेको हो ।
मुलपानी क्रिकेट मैदान वर्षाको कारण खेल्न योग्य नभएपछि एनआरएनए र बागमतीबीचको खेल रद्द भएको हो ।
एएनसीएले रूपक बर्तौल ,लुके जोह्न्स्तोन्,थिर गुरुङ,हेम श्रेष्ठ,भरत तिमिल्सिना, सुमन भेटल ,बिकाश सुवेदी,लक्ष्मी सापकोटा र दिपेन न्यौपानेलाई सल्लाहकार नियुक्त गरेको हो ।
दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने फाइनलमा पाकिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार साँझ ७:४५ मा सुरु हुनेछ ।