कोभिड-१९ संक्रमणका बाबजुत खेल्दै डकरेल
क्रिकेट आयरल्याण्डले एक विज्ञप्ति जारी गर्दै डकरेललाई आईसीसीको दिशानिर्देशअनुसार खेल्न दिईएको जनाएको छ।
क्रिकेट आयरल्याण्डले एक विज्ञप्ति जारी गर्दै डकरेललाई आईसीसीको दिशानिर्देशअनुसार खेल्न दिईएको जनाएको छ।
अष्ट्रेलियामा जारी आठौं संस्करणको टी-ट्वान्टी विश्वकपमा आज आईतबार दुई खेल हुदैछ ।
शनिबार सम्पन्न पहिलो खेलमा रौतहटले बारालाई ६ विकेटले पराजित गरेको छ ।
पर्थमा शनिबार भएको खेलमा इंग्ल्याण्डले अफगानिस्तानलाई ५ विकेटले पराजित गर्यो ।
साउदीले बंगलादेशका कप्तान अलराउण्डर शाकिब अल हसनलाई पछि पार्दै साउदीले शीर्ष स्थानमा उक्लिएका छन् ।
अष्ट्रेलियामा जारी रहेको आठौं संस्करणको टी-ट्वान्टी विश्वकपमा घरेलु टोलीले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
सुपर १२ अन्तर्गत समूह एक अन्तर्गतका टिमको दुई खेल हुदैछ । सुपर १२ को पहिलो खेलमा आज मध्यान्ह १२:४५ मा हुदैछ ।
सप्तरीमा जारि छनोट खेलमा समूह ‘बी’ को खेल अन्तर्गत बाराले शुक्रबार पर्सा जिल्लालाई १ सय ६४ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
अष्ट्रेलियामा जारी रहेको ८ औ संस्करणको टी-ट्वान्टी विश्वकपमा आयरल्याण्ड पहिलो राउण्डको समूह 'बी' बाट सुपर १२ मा प्रवेश गर्ने पहिलो टिम बनेको छ ।
प्रतियोगिता कात्तिक १३ देखि २६ गतेसम्म काठमाडौंको टियु र मुलपानी क्रिकेट मैदानमा हुनेछ ।
होबार्टमा शुक्रबार पहिलो राउण्डका दुई अन्तिम खेलहरु हुदैछन् । आज हुने खेलहरु समूह 'बी' का दुई खेलहरु रहेका छन् ।
बिहीबार भएको पहिलो क्वालिफायरमा रोयल किङमाथि ८ रनको जित निकाल्दै सातबाघ तेश्रो संस्करणको लिगमा फाइनलमा पुगेको हो ।