आइतबार, २५ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

कार्तिकको ह्याट्रिकका बाबजुत युएईको फराकिलो हार

मंगलबार, ०१ कार्तिक २०७९खेलपाटी संवाददाता
कार्तिकको ह्याट्रिकका बाबजुत युएईको फराकिलो हार
mustang rice ad

काठमाडौं । कार्तिक मैयप्नको ह्याट्रिकका बाबजुत युएई श्रीलंकासँग पराजित भएको छ । श्रीलंकाले भने दोस्रो खेलमा पहिलो जित निकालेको छ ।

भिक्टोरियाको दक्षिण जिलोनमा भएको खेलमा श्रीलंका ७९ रनले विजयी भएको हो । श्रीलंकाले दिएको १ सय ५३ रनको लक्ष्य पछ्याएको यूएईले १७ दशमलब १ ओभरमा अलआउट हुदैँ ७३ रन मात्र बनायो । युएईका लागि आयान खानले १९ तथा चिराग सुरीले १४ रन बनाए ।

जुनेद सिद्धिकिले अविजित रन १८ बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । श्रीलंकाका लागि दुश्मन्था चमिरा तथा वानिन्दु हसरंगाले समान ३/३ विकेट लिए ।

Karthik Meiyappan removed Dasun Shanaka to claim his hat-trick, Sri Lanka vs UAE, T20 World Cup 2022, First Round, Geelong, October 18, 2022

महेश तिक्षण २ तथा प्रमोद मधुशंका र डासुन शनकाले समान १/१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेका श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५२ रन बनाएको थियो ।

श्रीलंकाका लागि पाथुम निशंकाले ७४ रनको अर्धशतकीय पारी खेले । धनन्जय डि सिल्भाले ३३ रन जोड्दा कुशल मेन्डिसले १८ रन बनाए । श्रीलंकाका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् । यूएईका लागि कार्तिक मैयप्नले ह्याट्रिक ३ विकेट लिए ।

टी-ट्वान्टी विश्वकपमा मैयप्न ह्याट्रिक लिने पहिलो युएईका बलर हुन् । १३.३ ओभरमा भानुका राजपाक्षे , १३.४ ओभरमा चरिथा अशलंका तथा १३.५ ओभरमा कप्तान दासुन शनकालाई उनले आउट गरेका थिए ।

जाहोर खानले २ तथा आर्यन लाक्रा र आयान खानले समान १/१ विकेट लिए । जितसँगै श्रीलंका २ खेलमा २ अंकका साथ पहिलो राउण्डको समूह ए मा तेस्रो स्थानमा रहेको छ ।

हारसँगै २ खेलमा जित विहीन रहेको यूएई पुछारमा रहेको छ ।

LiNing Ad
कार्तिकको ह्याट्रिकका बाबजुत युएईको फराकिलो हार

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सेफर्टको अर्धशतकसँगै न्युजिल्यान्डको सानदार सुरुआत

सेफर्टको अर्धशतकसँगै न्युजिल्यान्डको सानदार सुरुआत

फेरि ‘डार्क हर्स’  बन्ला अफगानिस्तान ?

फेरि ‘डार्क हर्स’ बन्ला अफगानिस्तान ?

नेपाल भर्सेस इङ्ल्यान्ड : दबाबमा कप्तान ह्यारी ब्रुक !

नेपाल भर्सेस इङ्ल्यान्ड : दबाबमा कप्तान ह्यारी ब्रुक !

Bajaj Pulsar Motorcycle Ad
सेफर्टको अर्धशतकसँगै न्युजिल्यान्डको सानदार सुरुआत

सेफर्टको अर्धशतकसँगै न्युजिल्यान्डको सानदार सुरुआत

फेरि ‘डार्क हर्स’  बन्ला अफगानिस्तान ?

फेरि ‘डार्क हर्स’ बन्ला अफगानिस्तान ?

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो जितको खोजिमा पुलिस

नेपाल भर्सेस इङ्ल्यान्ड : दबाबमा कप्तान ह्यारी ब्रुक !

नेपाल भर्सेस इङ्ल्यान्ड : दबाबमा कप्तान ह्यारी ब्रुक !

बलिङमा चल्यो, ब्याटिङमा चल्न सकेन अमेरिका

बलिङमा चल्यो, ब्याटिङमा चल्न सकेन अमेरिका

शिभालीको जोडीलाई स्वर्ण

शिभालीको जोडीलाई स्वर्ण

सूर्य चम्किँदा अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य

सूर्य चम्किँदा अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य

आयोजक क्लब झापा गोल्डकपको क्वार्टर फाइनलमा

आयोजक क्लब झापा गोल्डकपको क्वार्टर फाइनलमा