मधेसलाई पराजित गर्दै लुम्बिनी फाइनलमा
टियु क्रिकेट मैदानमा शनिबार मधेश प्रदेशलाई ५८ रनले पराजित गर्दै लुम्बिनी फाइनल पुगेको हो ।
टियु क्रिकेट मैदानमा शनिबार मधेश प्रदेशलाई ५८ रनले पराजित गर्दै लुम्बिनी फाइनल पुगेको हो ।
कुमको चोटको कारण शामीले बंगलादेशविरुद्धको सिरिज गुमाउने भएका हुन् ।
प्रतियोगितामा प्रदेश-१, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।
नामिबियाको युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा वर्षाको कारण नेपाल र घरेलु टोलीबीचको खेल नतिजा विहीन सकिएको हो ।
युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा शुक्रबार टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर ५ बलमा अलआउट हुँदै १ सय ९७ बनायो ।
टियु क्रिकेट मैदानमा भएको खेलमा गण्डकीले हारबाट प्रतियोगिता सकेको हो ।
मल्लले ६० बलमा ४ चौका र २ छक्काको सहयोगमा आफ्नो अर्धशतक पुरा गरेका हुन् ।
बागमतीले जितका लागि दिएको १ सय २५ रनको लक्ष्य सुदुरपश्चिमल १९.१ ओभरमा पुरा गरेको हो ।
घरेलु टोली नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।
टियु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले ४८.५ ओभरमा अलआउट हुदै २ सय १३ रन बनायो।
मुलपानी क्रिकेट मैदानमा खराब मौसमका कारण केहि ढिला सुरु भएको खेल ४५ ओभरमा छोट्टयाईएको थियो ।
नेपाललाई विश्वकप छनोटमा पुग्न तथा एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायम राख्न यो खेल महत्वपुर्ण रहेको छ ।