आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
नेपाल टी-ट्वान्टी : जनकपुरमा आबद्ध विलियम्स नेपाल आईपुगे

नेपाल टी-ट्वान्टी : जनकपुरमा आबद्ध विलियम्स नेपाल आईपुगे

वेस्ट इन्डिजका विलियम्स मंगलबार साँझ नेपाल आईपुगेका हुन् । यस लिगमा रोयल्सको कप्तानी वेस्ट इण्डिजका ट्रेभोन ग्रिफिथले गर्ने भएका छन् ।

By खेलपाटी संवाददाताबुधबार, पुष ६, २०७९
Read more →
नेपाल टी-ट्वान्टी खेल्ने काठमाडौंको टिम घोषणा

नेपाल टी-ट्वान्टी खेल्ने काठमाडौंको टिम घोषणा

काठमाडौंले मंगलबार आफ्नो १५ सदस्सीय टोलीको घोषणा गरेको हो । घोषित टोलीमा ११ नेपाली तथा ४ विदेशी खेलाडी रहेका छन् ।

By खेलपाटी संवाददातामंगलबार, पुष ५, २०७९
Read more →
नेपाल टी-ट्वान्टी खेल्ने जनकपुरको टिम घोषणा

नेपाल टी-ट्वान्टी खेल्ने जनकपुरको टिम घोषणा

By खेलपाटी संवाददातामंगलबार, पुष ५, २०७९
Read more →
नेपाल टी-ट्वान्टी : जनकपुरको कप्तानी ट्रेभोनले गर्ने

नेपाल टी-ट्वान्टी : जनकपुरको कप्तानी ट्रेभोनले गर्ने

जनकपुरले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै ब्याट्सम्यान ट्रेभोनले कप्तानी गर्ने जनाएको छ ।

By खेलपाटी संवाददातामंगलबार, पुष ५, २०७९
Read more →
सीता र कविताको वरीयता यथावत

सीता र कविताको वरीयता यथावत

अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले अपडेट गरेको टी-ट्वान्टी अन्तराष्ट्रियको नयाँ वरीयतामा सीता ब्याटिङतर्फ ७२ औं स्थानमा यथावत रहेकी छिन् ।

By खेलपाटी संवाददातामंगलबार, पुष ५, २०७९
Read more →
अफगानिस्तानका अलराउण्डरले जनकपुरबाट खेल्ने 

अफगानिस्तानका अलराउण्डरले जनकपुरबाट खेल्ने 

जनकपुरले मंगलबार एक विज्ञप्ति निकाल्दै असरफलाई अनुबन्ध गरिएको जनाएको छ ।

By खेलपाटी संवाददातामंगलबार, पुष ५, २०७९
Read more →
पाकिस्तानविरुद्धको इंग्ल्याण्डको क्लिन स्विप

पाकिस्तानविरुद्धको इंग्ल्याण्डको क्लिन स्विप

तीन खेलको टेस्ट सिरिजमा भ्रमणकारी टोलीले कराँचीमा भएको तेस्रो खेल ८ विकेटले जितेसँगै सिरिजमा ३-० ले जितेको हो ।

By खेलपाटी संवाददातामंगलबार, पुष ५, २०७९
Read more →
शर्माले दोस्रो टेस्ट पनि गुमाउने

शर्माले दोस्रो टेस्ट पनि गुमाउने

शर्माले दुई टेस्ट सिरिजको दोस्रो खेल गुमाउने भारतीय क्रिकेट बोर्डले जनाएको छ । चोटका कारण शर्माले पहिलो टेस्ट पनि गुमाएका थिए ।

By खेलपाटी संवाददातामंगलबार, पुष ५, २०७९
Read more →
नेपाल टी:ट्वान्टी लिग : वाल्टन सहित ६ विदेशी खेलाडी नेपाल आईपुगे

नेपाल टी:ट्वान्टी लिग : वाल्टन सहित ६ विदेशी खेलाडी नेपाल आईपुगे

नेपाल टी-ट्वान्टीमा सहभागी रहने जनकपुर रोयल्सका २ तथा विराटनगर सुपर किंग्सका ४ खेलाडीहरु नेपाल आईपुगेका हुन् । रोयल्समा अनुबन्ध भएका वेस्ट इण्डिजका चाडविक वाल्टन र ट्रेवोन ग्रिफ्ट नेपाल आईपुगेका हुन्  ।

By खेलपाटी संवाददातामंगलबार, पुष ५, २०७९
Read more →
पीएम कप महिला क्रिकेट पुसको अन्तिम साताबाट

पीएम कप महिला क्रिकेट पुसको अन्तिम साताबाट

आयोजक नेपाल क्रिकेट संघ(क्यान)ले आज आफु अन्तर्गतका जिल्ला संघहरुलाई पत्र लेख्दै यसको जानकारी गराएको हो ।

By खेलपाटी संवाददातासोमबार, पुष ४, २०७९
Read more →
अहमदले डेब्यु खेलमै बनाए किर्तिमान

अहमदले डेब्यु खेलमै बनाए किर्तिमान

घरेलु टोली पाकिस्तानसँगको तेस्रो टेस्टको तेस्रो दिन उनले पाँच विकेट लिँदै अस्ट्रेलियाका कप्तान प्याट कमिन्सको ११ वर्ष पुरानो किर्तिमान तोडेका हुन् ।

By खेलपाटी संवाददातासोमबार, पुष ४, २०७९
Read more →
नेपाल टी-ट्वान्टी : लुम्बिनीद्वारा टिम घोषणा

नेपाल टी-ट्वान्टी : लुम्बिनीद्वारा टिम घोषणा

लुम्बिनीले सोमबार आफ्नो १८ सदस्सीय टोलीको घोषणा गरेको हो । घोषित टोलीमा ११ नेपाली तथा ७ विदेशी खेलाडी रहेका छन् ।

By खेलपाटी संवाददातासोमबार, पुष ४, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 440 of 1258Next