सन्दीपको मुद्दामा बहस सकियो
अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजालसमा जारी सुनुवाइमा शुक्रबार जवाफी बहस सकिएको हो ।
अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजालसमा जारी सुनुवाइमा शुक्रबार जवाफी बहस सकिएको हो ।
अष्ट्रेलियाको एडिलेटमा शुक्रबार आयरल्याण्डलाई ३५ रनले हराउँदै न्युजिल्याण्डले तेस्रो जित निकालेको हो ।
मुलपानी क्रिकेट मैदानमा शुक्रबार टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ३५ ओभर १ बलमा अलआउट हुँदै १ सय १५ रन बनायो ।
टियु क्रिकेट मैदानमा शुक्रबार टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८२ रन बनायो ।
दुई टोलीबीचको खेल नेपाली समय अनुसार बिहान पौने १० बजे सुरु हुनेछ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदान र मुलपानी मैदानमा शुक्रबार एक एक खेल हुँदै छन्।
अष्ट्रेलियाको सिड्नीमा बिहीबार वर्षले प्रभावित खेलमा पाकिस्तान दक्षिण अफ्रीकालाई डीएल पद्दतिको आधारमा ३३ रनले हराएको हो ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेको मुद्दा बिहीबार हेर्दाहेर्दैमा राखिएको हो ।
मुलपानी क्रिकेट मैदानमा बिहीबार भएको खेलमा प्रदेश-१ लाई ७२ रनले हराउँदै मधेशले सुखद सुरुआत गरेको हो ।
कीर्तिपुरस्थित टियु मैदानमा बिहीबार लुम्बिनी प्रदेशलाई ६ विकेटले हराउँदै पुलिसले अपराजित यात्रा कायम राखेको हो ।
घुँडाको चोटको कारण जमानले विश्वकपको बाँकी खेल गुमाउने भएका हुन् ।
मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मधेशले ४८ ओभर १ बलमा अलआउट हुँदै २ सय १४ रन बनायो ।