विराटनगरलाई १५८ रनको लक्ष्य
टियु क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ सुरु गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५७ रन बनायो ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ सुरु गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५७ रन बनायो ।
न्युजिल्यान्डविरुद्धको दुई खेलको टेस्ट सिरिजका लागि पाकिस्तानले मीर हम्जा, साजिद खान र शाहनवाज दहनीलाई टोलीमा समावेश गरेको छ ।
आजको पहिलो तथा प्रतियोगिताको तेस्रो खेलमा लुम्बिनी अल स्टार र विराटनगर सुपर किंग्सको बीचमा खेल हँदैछ । खेल बिहान ९ः१५ बाट सुरु हुनेछ ।
ईण्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को मिनी अक्सनमा समाप्त भएको छ । ४ सय ५ जना खेलाडी मध्ये ७७ खेलाडी विभिन्न टोलीमा आबद्ध भएका छन् ।
श्रृंखलामा नवौं राष्ट्रिय खेलकुदमा सहभागी बागमती प्रदेशको महिला टोली र हङकङ क्रिकेटको महिला टिमबीच दुई फम्र्याटको ४ मैत्रीपूर्ण खेल खेलाइने छ ।
टियु क्रिकेट मैदानमा शनिबार फार वेस्टर्न युनाईटेडलाई ६७ रनले हराउँदै लुम्बिनीले सुखद सुरुआत गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५२ रन बनायो ।
शनिबार त्रिवि क्रिकेट मैदानमा काठमाडौंले पोखरा एभेन्जर्स २६ रनले पराजित गरेको हो । काठमाडौंले दिएको १६३ रनको लक्ष्य पाएको पोखरा निर्धारित ओभरमा ७ विकेट गुमाएर रन मात्रै बनाउन सक्यो ।
टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित १९ ओभरमा विकेट गुमाएर १ सय ६२ रन बनायो ।
बिहान भएको टसमा पोखराले टस जितेर फिल्डिङमा उत्रने निर्णय गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा पहिलो पटक आयोजना हुन लागेको हो । लिगको उद्घाटन दिन दुई खेल आयोजना हुदैछ ।
यस अक्सनमा इंग्ल्यान्डका साम करनले इतिहासकै सर्वाधिक मूल्य पाएका छन् । टी-ट्वान्टी विश्वकप विजेता इंग्ल्याण्डका कुरनलाई पन्जाब किंग्सले १८.५० करोड भारुमा अनुबन्धित भए ।