सोमबार, ३० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
नेपाल टी-ट्वान्टी : आज दुई खेल हुदै 

नेपाल टी-ट्वान्टी : आज दुई खेल हुदै 

आजको पहिलो तथा प्रतियोगिताको सातौं खेलमा पोखरा एभेन्जर्स र लुम्बिनी अल स्टारको बीचमा खेल हँदैछ । खेल बिहान ९ः१५ बाट सुरु हुनेछ ।

By खेलपाटी संवाददातामंगलबार, पुष १२, २०७९
Read more →
बागमतीलाई सिरिज

बागमतीलाई सिरिज

मूलपानी क्रिकेट मैदानमा भएको दोश्रो खेलमा बागमतीले हङकङ क्रिकेट क्लबको महिला टोलीलाई ४ विकेटले पराजित गर्दै श्रृंख्ला २–० ले कब्जा गरेको हो ।

By खेलपाटी संवाददातासोमबार, पुष ११, २०७९
Read more →
जनकपुरको लगातार दोस्रो जित 

जनकपुरको लगातार दोस्रो जित 

विराटनगरले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको जनकपुरले अन्तिम बलमा ५ विकेट गुमाएर पुरा गर्यो ।  

By खेलपाटी संवाददातासोमबार, पुष ११, २०७९
Read more →
ललितकाे पाँच विकेटमा जनकपुरलाई १४१ रनको लक्ष्य

ललितकाे पाँच विकेटमा जनकपुरलाई १४१ रनको लक्ष्य

टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले १९.५ ओभरमा अलआउट हँदै १ सय ४० रन बनायो । 

By खेलपाटी संवाददातासोमबार, पुष ११, २०७९
Read more →
फार वेस्टको पहिलो जित 

फार वेस्टको पहिलो जित 

९९ रनको लक्ष्य पछ्याएको फार वेस्टले १९.१ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । 

By खेलपाटी संवाददातासोमबार, पुष ११, २०७९
Read more →
फार वेस्टलाई जितका लागि ९९ रनको लक्ष्य

फार वेस्टलाई जितका लागि ९९ रनको लक्ष्य

टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ९ विकेट गुमाएर ९८ रन बनाएको हो ।

By खेलपाटी संवाददातासोमबार, पुष ११, २०७९
Read more →
बंगलादेशविरुद्ध भारतको क्लिन स्विप

बंगलादेशविरुद्ध भारतको क्लिन स्विप

घरेलु टोलीले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याएको पाहुना टोलीले ७ विकेट गुमाएर लक्ष्य भेट्यो ।

By खेलपाटी संवाददातासोमबार, पुष ११, २०७९
Read more →
नेपाल टी-ट्वान्टी : आज दुई खेल हुँदै

नेपाल टी-ट्वान्टी : आज दुई खेल हुँदै

आजको पहिलो तथा प्रतियोगिताको पाँचौ खेलमा फार वेस्ट युनाईटेड र काठमाडौं नाईट्स बीचमा खेल हँदैछ । खेल बिहान ९ः१५ बाट सुरु हुनेछ ।

By खेलपाटी संवाददातासोमबार, पुष ११, २०७९
Read more →
बागमतीको जित

बागमतीको जित

प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश, पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर र बागमती प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा भइरहेको श्रृंखलामा बागमतीको महिला टोलीले हङकङ क्रिकेट क्लबको महिला टोलीलाई २ विकेटले पराजित गर्यो ।

By खेलपाटी संवाददाताआइतबार, पुष १०, २०७९
Read more →
जनकपुरको सुखद सुरुआत, पोखराको दोस्रो हार

जनकपुरको सुखद सुरुआत, पोखराको दोस्रो हार

टियु क्रिकेट मैदानमा आइतबार पोखरा एभेन्जर्सलाई ५ विकेटले हराउँदै जनकपुरले सुखद सुरुआत गरेको हो ।

By खेलपाटी संवाददाताआइतबार, पुष १०, २०७९
Read more →
जनकपुरलाई १ सय ३९ रनको लक्ष्य

जनकपुरलाई १ सय ३९ रनको लक्ष्य

टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १९.४ ओभरमा अलआउट हुदै १ सय ३८ रन बनाएको थियो । 

By खेलपाटी संवाददाताआइतबार, पुष १०, २०७९
Read more →
लुम्बिनीको लगातार दोस्रो जित

लुम्बिनीको लगातार दोस्रो जित

लुम्बिनीले दिएको १ सय ५८ रनको लक्ष्य पाएको बिराटनगरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५५ रन मात्र बनायो। 

By खेलपाटी संवाददाताआइतबार, पुष १०, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 436 of 1258Next