बुधबार, ०९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
नेदरल्याण्ड्ससँग नेपालको हार

नेदरल्याण्ड्ससँग नेपालको हार

आईतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले नेदरल्याण्ड्ससँग ८ विकेटको हार ब्यहोरेको हो ।

By खेलपाटी संवाददाताआइतबार, फागुन १३, २०८०
Read more →
नेपाल १७२ रनमा अलआउट !

नेपाल १७२ रनमा अलआउट !

आईतबार कीर्तिपुर मैदानमा सुरुवाती ब्याटिङ्ग गरेको नेपाल ३ बल बाँकी छदै १ सय ७२ रनमा समेटियो ।

By खेलपाटी संवाददाताआइतबार, फागुन १३, २०८०
Read more →
ब्याटिङ्गमा नेपालको संघर्ष

ब्याटिङ्गमा नेपालको संघर्ष

कीर्तिपुर मैदानमा प्रतियोगिताको आफ्नो चौथों खेलमा नेपाल नेदरल्याण्ड्सविरुद्ध ब्याटिङमा संघर्ष गरिरहेको छ । 

By खेलपाटी संवाददाताआइतबार, फागुन १३, २०८०
Read more →
नामिबियाले नेदरल्याण्डलाई हरायो

नामिबियाले नेदरल्याण्डलाई हरायो

शुक्रबार कीर्तिपुर मैदानमा भएको खेलमा नामिबियाले नेदरल्याण्ड्समाथि २४ रनको जित निकालेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन ११, २०८०
Read more →
उद्घाटनमा चेन्नई र बेंग्लोर भिड्ने

उद्घाटनमा चेन्नई र बेंग्लोर भिड्ने

भारतीय क्रिकेट बोर्ड बीसीसीआईले सन् २०२४ को आईपीएलको सुरुवाती २१ खेलको तालिका सार्वजनीक गरेको छ । 

By खेलपाटी संवाददाताशुक्रबार, फागुन ११, २०८०
Read more →
क्यानडालाई नेपाल ‘ए’ विरुद्धको सिरिज

क्यानडालाई नेपाल ‘ए’ विरुद्धको सिरिज

बिहीबार मुलपानी मैदानमा भएको तेस्रो तथा अन्तिम खेलमा नेपालको ‘ए’ टिमलाई हराउँदै क्यानडाले सिरिज २–१ ले जितेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन १०, २०८०
Read more →
उपाधिका लागि नेपाल 'ए' र क्यानडा खेल्दै

उपाधिका लागि नेपाल 'ए' र क्यानडा खेल्दै

बिहीबार मुलपानी मैदानमा हुने खेल बिहान साढे ९ बजे सुरु हुने तालिका छ । 

By खेलपाटी संवाददाताबिहिबार, फागुन १०, २०८०
Read more →
फेरि नामिबियासँग हार्यो नेपाल

फेरि नामिबियासँग हार्यो नेपाल

बुधबार कीर्तिपुर मैदानमा नेपालले नामिबियासँग २ विकेटको हार ब्यहोरेको हो ।

By खेलपाटी संवाददाताबुधबार, फागुन ९, २०८०
Read more →
नेपाल १६८ रनमा अलआउट !

नेपाल १६८ रनमा अलआउट !

कीर्तिपुर मैदानमा पहिले ब्याटिङ गरेको नेपाल ३७ दशमलव १ ओभरमा १ सय ६८ रनमा अलआउट भएको हो । 

By खेलपाटी संवाददाताबुधबार, फागुन ९, २०८०
Read more →
नामिबियाले टस जित्यो, नेपालले ब्याटिङ गर्ने

नामिबियाले टस जित्यो, नेपालले ब्याटिङ गर्ने

बुधबार कीर्तिपुर मैदानमा नेपालविरुद्धको खेलमा नामिबियाले टस जितेको हो । 

By खेलपाटी संवाददाताबुधबार, फागुन ९, २०८०
Read more →
क्यानडामाथि नेपाल 'ए'को जित

क्यानडामाथि नेपाल 'ए'को जित

मंगलबार मुलपानी मैदानमा सिरिज अन्तर्गतको दोस्रो खेलमा नेपाल एले क्यानडालाई २ विकेटले हराएको हो । 

By खेलपाटी संवाददातामंगलबार, फागुन ८, २०८०
Read more →
भारतमा नेपालले त्रिकोणात्मक सिरिज खेल्ने 

भारतमा नेपालले त्रिकोणात्मक सिरिज खेल्ने 

नेपाल क्रिकेट संघ क्यानले सोमबार भारतीय टिमसँग नेपालले खेल्ने टी ट्वान्टी सिरिजको मिति सार्वजनीक गरेको हो ।

By खेलपाटी संवाददातासोमबार, फागुन ७, २०८०
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 244 of 1260Next