बुधबार, १६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
कुवेतमाथि यूएईको जित

कुवेतमाथि यूएईको जित

साविक उपविजेता यूएईले एसीसी प्रिमियर कपमा विजयी शुरूआत गरेको छ। शुक्रबार सम्पन्न खेलमा समूह बी मा रहेको यूएईले कुवेतलाई ७ विकेटले पराजित गरेको हो।

By खेलपाटी संवाददाताशुक्रबार, चैत ३०, २०८०
Read more →
बलिङ युनिटमा समस्या झेलिरहेको दिल्ली

बलिङ युनिटमा समस्या झेलिरहेको दिल्ली

इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत शुक्रबार हुने खेलमा दिल्ली क्यापिटलको बलिङ युनिटले लखनउ सुपर जायन्ट्सविरुद्ध राम्रो प्रदर्शन गर्नुपर्ने दबाब रहेको छ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत ३०, २०८०
Read more →
मलेसियाविरुद्ध सधैँ हाबी नेपाल

मलेसियाविरुद्ध सधैँ हाबी नेपाल

नेपाल र मलेसिया टी२० आईमा हालसम्म ९ पटक भेट भएका छन्। जसमा नेपाल ८ खेलमा विजयी भएको छ। सन् २०१९ मा भएको पहिलो भेटमा नेपालले घरेलु टोली मलेसियालाई ७ विकेटले पराजित गरेको थियो। 

By खेलपाटी संवाददाताशुक्रबार, चैत ३०, २०८०
Read more →
मलेसियासँग खेल्दै नेपाल

मलेसियासँग खेल्दै नेपाल

एसीसी पुरुष प्रिमियर कपअन्तर्गत उद्घाटन खेलमा नेपालले शुक्रबार मलेसियाको सामना गर्दै छ। अल अमेरात क्रिकेट ग्राउन्ड ओमानमा हुने खेल उपरान्ह्र ४:१५ बजेबाट शुरू हुँदै छ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत ३०, २०८०
Read more →
फेरि हार्‍यो बेंगलुरू

फेरि हार्‍यो बेंगलुरू

दिनेश कार्तिकको तुफानी अर्धशतकका बाबजुद रोयल च्यालेन्जर्स बेंगलुरू इन्डियन प्रिमियर लिग (आईपीएल)मा पराजित भएको छ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत ३०, २०८०
Read more →
गण्डकी फाइनलमा

गण्डकी फाइनलमा

गण्डकी प्रदेश प्रथम अन्तरप्रदेश खेलकुदको पुरुष क्रिकेटमा बिहीबार फाइनलमा प्रवेश गरेको छ। पहिलो सेमिफाइनलमा गण्डकीले कर्णाली प्रदेशलाई ६८ रनले पराजित गर्‍यो।

By खेलपाटी संवाददाताबिहिबार, चैत २९, २०८०
Read more →
दक्षिण अफ्रिकाका ८ मैदानमा विश्वकप

दक्षिण अफ्रिकाका ८ मैदानमा विश्वकप

तीन देश दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियाले सन् २०२७ को एक दिवसीय विश्वकप आयोजना गर्ने छन्। प्रतियोगिता अक्टोबर–नोभेम्बरमा हुनेछ।

By खेलपाटी संवाददाताबिहिबार, चैत २९, २०८०
Read more →
सुस्ताएका कोहली

सुस्ताएका कोहली

कोहली जोखिम लिन तयार देखिएका थिएनन्। उनले ६७ बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै आफ्नो आठौँ आईपीएल शतक बनाए।

By खेलपाटी संवाददाताबिहिबार, चैत २९, २०८०
Read more →
राजस्थानको अपराजित यात्रामा ब्रेक

राजस्थानको अपराजित यात्रामा ब्रेक

गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सको अपराजित यात्रामा ब्रेक लगाइदिएको छ।

By खेलपाटी संवाददाताबिहिबार, चैत २९, २०८०
Read more →
पुरुष क्रिकेटमा गण्डकी र कर्णालीको जित

पुरुष क्रिकेटमा गण्डकी र कर्णालीको जित

अन्तरप्रदेश खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा गण्डकी र कर्णाली प्रदेशले सहज जित हात पारेको छन्।

By खेलपाटी संवाददाताबुधबार, चैत २८, २०८०
Read more →
क्यानको केन्द्रीय सदस्यमा छुम्बीलाई निरन्तरता

क्यानको केन्द्रीय सदस्यमा छुम्बीलाई निरन्तरता

नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय सदस्यमा छुम्बी लामाले निरन्तरता पाएका छन्।

By खेलपाटी संवाददाताबुधबार, चैत २८, २०८०
Read more →
पाकिस्तानी क्रिकेटका प्रशिक्षकको जिम्मेवारी हेरफर

पाकिस्तानी क्रिकेटका प्रशिक्षकको जिम्मेवारी हेरफर

न्यूजिल्यान्डविरुद्धको शृंखलाका लागि पाकिस्तान क्रिकेट बोर्डले प्रशिक्षकहरूको जिम्मेवारी हेरफर गरेको छ।

By खेलपाटी संवाददाताबुधबार, चैत २८, २०८०
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 223 of 1261Next