• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
दक्षिण अफ्रिकाका ८ मैदानमा विश्वकप
खेलपाटी संवाददाता
बिहीबार, चैत २९, २०८० खेलपाटी संवाददाता
दक्षिण अफ्रिकाका ८ मैदानमा विश्वकप

काठमाडौँ। दक्षिण अफ्रिकाले आईसीसी विश्वकप २०२७ का लागि ८ भेन्यूको घोषणा गरेको छ। तीन देश दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियाले सन् २०२७ को एक दिवसीय विश्वकप आयोजना गर्ने छन्। प्रतियोगिता अक्टोबर–नोभेम्बरमा हुनेछ।

दक्षिण अफ्रिकाका जोहानेसबर्गको वान्डरर्स, प्रिटोरियाको सेन्चुरियन पार्क, डरबनमा किंग्समीड, गेबरहाको सेन्ट जर्ज पार्क, पार्लको बोल्यान्ड पार्क र केप टाउनको न्यूल्यान्ड्स मेन वेन्यूमा प्रतियोगिताहरू आयोजना हुने छन्।

ब्लोमफन्टेनको मङ्गाउङ ओभल र पूर्वी लन्डनको बफेलो पार्कले पनि विश्वकपका खेलहरू आयोजना गर्नेछन्। क्रिकेट दक्षिण अफ्रिका (सीएसए) सीईओ फोलेत्सी मोसेकीले दक्षिण अफ्रिकाको सञ्चार संस्था न्यूज २४ सँग कुरा गर्दै मैदान छनोट सोचविचार गरी गरिएको बताए। यसमा होटल कोठाको संख्या र एयरपोर्ट उपलब्धता पनि समावेश रहेको उनले बताए।

दक्षिण अफ्रिका र जिम्बाब्वेले आईसीसी एक दिवसीय विश्वकप इतिहासमा दोस्रो पटक आयोजना गर्न लागेको हो। यसअघि दुवै देशले सन् २००३ मा विश्वकप  आयोजना गरेका थिए। तर, नामिबियाले प्रतियोगिता आयोजना गर्ने अवसर पाएको यो पहिलो पटक हो।

यस विश्वकपमा १४ टोलीको सहभागिता रहनेछ। दक्षिण अफ्रिका र जिम्बाब्वे आयोजक राष्ट्रका रूपमा छनोट भइसकेका छन्। एक दिवसीय विश्व वरीयताका आधारमा ८ टोली छनोट हुनेछन्। आईसीसीको ग्लोबल क्वालिफायर प्रतियोगिताअन्तर्गत ४ टोली छनोट हुनेछन्।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालको लगातार दोस्रो जित
दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालको लगातार दोस्रो जित
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
नेपाल ‘ए’ र आसामबीचको सिरिज बिहीबारदेखि
नेपाल ‘ए’ र आसामबीचको सिरिज बिहीबारदेखि
तिलोत्तमा क्रिकेट लिग असोजमा
तिलोत्तमा क्रिकेट लिग असोजमा
कीर्तिमानी शकिब
कीर्तिमानी शकिब
‘ए’ क्रिकेट टोलीको कप्तानी अनिलले गर्ने
‘ए’ क्रिकेट टोलीको कप्तानी अनिलले गर्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाललाई जितै–जितको दबाब
नेपाललाई जितै–जितको दबाब
सदस्य सचिवसँग कार्यालयमै पुगेर तदर्थ समितिको भेट
सदस्य सचिवसँग कार्यालयमै पुगेर तदर्थ समितिको भेट
लुम्बिनीमा थप दुई विदेशी खेलाडी
लुम्बिनीमा थप दुई विदेशी खेलाडी
भक्त राना स्मृति चेसमा २५० खेलाडीले प्रतिस्पर्धा गर्ने
भक्त राना स्मृति चेसमा २५० खेलाडीले प्रतिस्पर्धा गर्ने
मच्छिन्द्रको जितमा गोविन्द र सुमनको ह्याट्रिक
मच्छिन्द्रको जितमा गोविन्द र सुमनको ह्याट्रिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP