मोहम्मद आमिर सन् २०२० र इमाद वासिम २०२३ पछि पहिलो पटक पाकिस्तानी टोलीमा फर्किएका छन्।
सनराइजर्स हैदराबादले घाइते वानिन्दु हसरंगाको स्थानमा श्रीलंकाका स्पिनर विजयकान्त वियशकान्तलाई खेलाउने भएको छ।
चेन्नई सुपर किंग्सका पूर्वकप्तान महेन्द्रसिंह धोनीले कोलकाता नाइट राइडर्सका रहमानुल्लाह गुरबाजलाई ब्याट्सम्यानलाई ब्याट उपहार दिएका छन्।
इन्डिय प्रिमियर लिग (आईपीएल)मा पञ्जाब किंग्समाथि सनराइजर्स हैदराबादले रोमाञ्चक जित हासिल गरेको छ
एशियाली क्रिकेट काउन्सिल (एसीसी)ले मंगलबार रोहितकुमार पौडेलको कप्तानीमा नेपालको १४ सदस्यीय टोली सार्वजनिक गरेको हो।
नेपाल र पाहुना टोली वेस्ट इन्डिज ‘ए’बीचको टी–२० शृंखलाको खेल तालिका सार्वजनिक गरिएको छ।
इन्डियन प्रिमियर लिग (आईपीएल) फ्रेन्चाइज लखनउ सुपर जाइन्ट्सका तीव्र गतिका बलर मयंक यादवले दुई खेल गुमाउने भएका छन्।
कप्तान ऋतुराज गायकवाडको अर्धशतकप्रेरित चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सको अपराजित यात्रामा ब्रेक लगाइदिएको छ।
आईसीसी टी–२० विश्वकपअघि नेपालले वेस्ट इन्डिज एसँग पाँच टी–२० शृंखला खेल्ने भएको छ।
खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङमार्फत् क्यानले सोमबार नयाँ जर्सी सार्वजनिक गरेको हो।
नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी–२० विश्वकपमा प्रयोग हुने राष्ट्रिय टोलीको नयाँ जर्सी सार्वजनिक गर्ने भएको छ।