राशिदको शतकमा पुलिसको जित
पुलिसका लागि राशिद खानले १०६ रनको शतकीय पारी खेले । उनले ११२ बलमा ९ चौका र ६ छक्का प्रहार गरे ।
पुलिसका लागि राशिद खानले १०६ रनको शतकीय पारी खेले । उनले ११२ बलमा ९ चौका र ६ छक्का प्रहार गरे ।
मधेश लागि अनिल कुमार शाहले ८८ रनको अर्धशतकीय पारी खेले । उनले ५४ बलमा १४ चौका र ३ छक्का प्रहार गरे ।
बैठकले पवन दाशलाई मधेश प्रदेशको डेभलपमेन्ट अधिकृतमा चयन गरेको छ ।
प्रधानमन्त्री कप शनिबार देखि त्रिवि मैदानमा सुरु हुँदैछ। प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली रहेका छन् । प्रतियोगिता राउन्ड रोविनको आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।
नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको नामिबियाले २९ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै १३५ रन बनायो ।
प्रतियोगिता अप्रिल १० देखी २३ सम्म ओमानमा हुने छ । एसीसी प्रिमियर कप टी–ट्वान्टी विश्वपक अघि हुनेछ । नेपालले यो पटक पनि भरत, श्रीलंक र पाकिस्तान जस्ता ठूला टिमहरुसँग खेल्ने अवसर छ ।
३४ वर्षिय स्मिथले १७ जनवरीदेखि एडिलेडमा हुने वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टमा उस्मान ख्वाजासँगै ओपनिङ गर्नेछन् ।
बीबीसीले वर्ष २०२३ को पुरुष टेस्ट टोली सर्वाजनिक गरेको हो । जसमा सबैभन्दा धेरै इङ्ल्यान्डको टोलीबाट चार जना खेलाडी परेका छन् ।
मुख्य प्रशिक्षक शुनिल शाहले प्रतियोगिताका लागि १४ सदस्यीय टोली घोषणा गरेका हुन् ।
क्यानले बिहीबार विज्ञप्ति निकाल्दै उनले कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने गरि निलम्बन गरेको बताएको छ ।
बिरगंजको नारायणी रंगशालामा बुधबार सम्पन्न फाइनलमा बारालाई १५ रनले हराउँदै पर्सा छनोट प्रतियोगिताको विजेता बनेको हो।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले रंगशालालाई बागमती प्रदेश सरकारसँगको साझेदारीमा बनाउन चितवनको भरतपुर महानगरपालिकालाई सहमती दिएको छ ।