बुधबार, १६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
टी–२० वरीयतामा सूर्यकुमार शीर्ष स्थानमा

टी–२० वरीयतामा सूर्यकुमार शीर्ष स्थानमा

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसीआई) ले सार्वजनिक गरेको नयाँ वरियतामा इंग्ल्यान्डका फिल साल्ट ८०२ रेटिङका साथ दोस्रो स्थानमा छन्।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख १३, २०८१
Read more →
साई र मिलरको अर्धशतकका बाबजुद गुजरात पराजित

साई र मिलरको अर्धशतकका बाबजुद गुजरात पराजित

साई सुदर्शन र डेभिड मिलरको अर्धशतकका बाबजुद गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्ससँग पराजित भएको छ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख १२, २०८१
Read more →
ऋषभ र अक्षरको अर्धशतक, गुजरातलाई २२५ रनको लक्ष्य

ऋषभ र अक्षरको अर्धशतक, गुजरातलाई २२५ रनको लक्ष्य

अरुण जेटली स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२४ रन बनाएको हो।

By खेलपाटी संवाददाताबुधबार, बैशाख १२, २०८१
Read more →
टी–२० आई ब्याटिङ वरीयतामा दीपेन्द्रले रोहित शर्मालाई उछिने

टी–२० आई ब्याटिङ वरीयतामा दीपेन्द्रले रोहित शर्मालाई उछिने

नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आईसीसी टी–२० आई ब्याटिङ वरीयतामा भारतका रोहित शर्मा र अस्ट्रेलियाका मार्कस स्टोइनिसलाई पछाडि पारेका छन्।

By खेलपाटी संवाददाताबुधबार, बैशाख १२, २०८१
Read more →
'आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर' अवार्ड नेपाललाई

'आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर' अवार्ड नेपाललाई

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार क्षेत्रीय विजेताहरूको सूची सार्वजनिक गरेको हो।

By खेलपाटी संवाददाताबुधबार, बैशाख १२, २०८१
Read more →
कोशी फेरि पराजित

कोशी फेरि पराजित

गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-२० च्याम्पियनसिपमा जितविहीन रहेको कोशीलाई पराजित गरेको छ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख १२, २०८१
Read more →
काठमाडौँ आइपुग्यो वेस्ट इन्डिजको ‘ए’ टोली

काठमाडौँ आइपुग्यो वेस्ट इन्डिजको ‘ए’ टोली

टोली बुधबार बिहान त्रिभुवन बिमानस्थल ओर्लिएको हो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने ५ टी–२० शृंखलाको पहिलो खेल शनिबार हुनेछ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख १२, २०८१
Read more →
नयाँ प्रशिक्षकका साथ टी–२० विश्वकप डेब्यू गर्दै युगान्डा

नयाँ प्रशिक्षकका साथ टी–२० विश्वकप डेब्यू गर्दै युगान्डा

युगान्डाले नयाँ प्रशिक्षकका साथ आईसीसी टी–२० विश्वकप डेब्यू गर्ने भएको छ। युगान्डा क्रिकेट संघले जुनमा हुने विश्वकपका लागि भारतका प्रथम श्रेणीका पूर्वब्याट्सम्यान अभय शर्मालाई प्रशिक्षकको जिम्मेवारी दिएको हो। 

By खेलपाटी संवाददाताबुधबार, बैशाख १२, २०८१
Read more →
मार्कसको शतकसँगै चेन्नई पराजित

मार्कसको शतकसँगै चेन्नई पराजित

मार्कस स्टोइनिसको शतकप्रेरित लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

By खेलपाटी संवाददातामंगलबार, बैशाख ११, २०८१
Read more →
ऋतुराजको शतकसँगै लखनउलाई २११ रनको लक्ष्य

ऋतुराजको शतकसँगै लखनउलाई २११ रनको लक्ष्य

कप्तान ऋतुराज गायकवाडको शतकसँगै साविक विजेता चेन्नई सुपर किंग्सले २११ लखनउ सुपर जायन्ट्सलाई रनको लक्ष्य दिएको छ।

By खेलपाटी संवाददातामंगलबार, बैशाख ११, २०८१
Read more →
कोशीमाथि मधेशको रोमाञ्चक जित

कोशीमाथि मधेशको रोमाञ्चक जित

वीर गणेशमान सिंह राष्ट्रिय टी-२० च्याम्पियनसिपमा मधेश प्रदेशले कोशी प्रदेशमाथि २ विकेटको रोमाञ्चक जित हात पारेको छ।

By खेलपाटी संवाददातामंगलबार, बैशाख ११, २०८१
Read more →
बागमतीलाई कर्णालीले रोक्न सकेन

बागमतीलाई कर्णालीले रोक्न सकेन

शीर्ष स्थानमा रहेको बागमती प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-२० च्याम्पियनसिपमा आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ।

By खेलपाटी संवाददातामंगलबार, बैशाख ११, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 214 of 1261Next