बिहिबार, १७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
साल्ट र सुनीलको अधर्शतकसँगै पञ्जाबलाई २६२ रनको लक्ष्य

साल्ट र सुनीलको अधर्शतकसँगै पञ्जाबलाई २६२ रनको लक्ष्य

फिल साल्ट र सुनील नारायणको अधर्शतकसँगै कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाब किंग्सलाई २६२ रनको लक्ष्य दिएको छ। 

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख १४, २०८१
Read more →
रोहित भन्छन्-  'धेरै भन्दा धेरै रन बनाउने लक्ष्य छ'

रोहित भन्छन्- 'धेरै भन्दा धेरै रन बनाउने लक्ष्य छ'

नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले आफ्नो टोलीको लक्ष्य वेस्ट इन्डिज ‘ए’विरुद्ध धेरैभन्दा धेरै रन बनाउने रहेको बताएका छन्।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख १४, २०८१
Read more →
विनोदसहित ४ खेलाडी वेस्ट इन्डिजविरुद्ध खेल्ने टोलीमा थपिए

विनोदसहित ४ खेलाडी वेस्ट इन्डिजविरुद्ध खेल्ने टोलीमा थपिए

क्यानले बिहीबार रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको थियो।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख १४, २०८१
Read more →
ओपनिङ गर्दै कोहलीले पूरा गरे ४ हजार रन

ओपनिङ गर्दै कोहलीले पूरा गरे ४ हजार रन

विराट कोहली रोयल च्यालेन्जर्स बेंगलोरका लागि ओपनिङ ब्याट्सम्यानका रूपमा इन्डियन प्रिमियर लिग (आईपीएल)मा ४ हजार रन पूरा गर्ने पहिलो ब्याट्सम्यान बनेका छन्।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख १४, २०८१
Read more →
मार्सको स्थानमा नाइबले दिल्लीबाट आईपीएल खेल्ने

मार्सको स्थानमा नाइबले दिल्लीबाट आईपीएल खेल्ने

दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)को बाँकी खेलका लागि मिचेल मार्सको स्थानमा अफगानिस्तानका अलराउन्डर गुलबादिन नाइब लाई खेलाउने भएको छ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख १४, २०८१
Read more →
एक महिनापछि लयमा फर्कियो बेंगलुरु

एक महिनापछि लयमा फर्कियो बेंगलुरु

बिहीबार रााति सम्पन्न खेलमा सनराइजर्स हैदरावादलाई ३५ रनले हराउँदै बेंगलुरु विजयी भएको हो। २५ मार्चमा पञ्जाब किंग्सलाई ४ विकेटले हराएपछि बेंगलुरुले एक महिनापछि दोस्रो जित हासिल गरेको हो।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख १४, २०८१
Read more →
वेस्ट इन्डिजमा फर्किने ढोका बन्द भइसक्यो : नारायण

वेस्ट इन्डिजमा फर्किने ढोका बन्द भइसक्यो : नारायण

इन्डिन प्रिमियर लिग (आईपीएल)को फ्रेन्चाइज कोलकाता नाइट राइडर्सका लागि राम्रो प्रदर्शन गरिरहेका उनले राष्ट्रिय टोलीमा फर्किने ढोका बाटो बन्द भइसकेको बताए। 

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख १४, २०८१
Read more →
धावक उसेन बोल्ट टी–२० विश्वकपको ब्रान्ड एम्बेसडर

धावक उसेन बोल्ट टी–२० विश्वकपको ब्रान्ड एम्बेसडर

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले वेस्ट इन्डिज र अमेरिकामा जुन १ देखि २९ सम्म आयोजना हुने टी–२० विश्वकपका लागि धावक उसेन बोल्टलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ। 

By खेलपाटी संवाददाताबिहिबार, बैशाख १३, २०८१
Read more →
रिजवानले न्यूजिल्यान्डविरुद्धको बाँकी खेल गुमाउने

रिजवानले न्यूजिल्यान्डविरुद्धको बाँकी खेल गुमाउने

पाकिस्तानी ब्याटर मोहम्मद रिजवान र इरफान खान नियाजीले न्यूजिल्यान्डविरुद्धको बाँकी टी–२० खेल गुमाउने भएका छन्।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख १३, २०८१
Read more →
वेस्ट इन्डिज ‘ए’ सँग खेल्ने टोलीको घोषणा, आकाशको पुनरागमन

वेस्ट इन्डिज ‘ए’ सँग खेल्ने टोलीको घोषणा, आकाशको पुनरागमन

क्यानले बिहीबार रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो। टोलीका आकाश चन्दले पुनरागमन गरेका छन्।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख १३, २०८१
Read more →
पन्तले बनाए एकै बलरविरुद्ध सर्वाधिक रन बनाउने कीर्तिमान

पन्तले बनाए एकै बलरविरुद्ध सर्वाधिक रन बनाउने कीर्तिमान

कप्तान ऋषभ पन्तको ४३ बलमा अविजित ८८ रनको सहयोगमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सविरुद्ध ४ विकेटको क्षतीमा २२४ रन बनाएको थियो।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख १३, २०८१
Read more →
टी–२० वरीयतामा सूर्यकुमार शीर्ष स्थानमा

टी–२० वरीयतामा सूर्यकुमार शीर्ष स्थानमा

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसीआई) ले सार्वजनिक गरेको नयाँ वरियतामा इंग्ल्यान्डका फिल साल्ट ८०२ रेटिङका साथ दोस्रो स्थानमा छन्।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख १३, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 213 of 1260Next