बुधबार, १६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
मार्सले आईपीएलका बाँकी सबै खेल गुमाउने

मार्सले आईपीएलका बाँकी सबै खेल गुमाउने

मार्स अहिले दाहिने ह्यामस्ट्रिङको समस्याबाट निको भइरहेका छन्। यो चोटबाट निको भएपछि उनी भारत नफर्किने र अस्ट्रेलियामै रहने मुख्य प्रशिक्षक रिकी पोन्टिङले जानकारी दिए।

By खेलपाटी संवाददातामंगलबार, बैशाख ११, २०८१
Read more →
चहल बने आईपीएलमा २०० विकेट लिने पहिलो बलर

चहल बने आईपीएलमा २०० विकेट लिने पहिलो बलर

चहललाई मुम्बईले सन् २०११ मा पहिलोपटक अनुबन्ध गरेको थियो। तर, उनको आईपीएल डेब्यू सन् २०१३ मा भयो। 

By खेलपाटी संवाददातामंगलबार, बैशाख ११, २०८१
Read more →
नेपालसँग खेल्ने वेस्ट इन्डिज ‘ए’ टोलीको घोषणा

नेपालसँग खेल्ने वेस्ट इन्डिज ‘ए’ टोलीको घोषणा

क्रिकेट वेस्ट इन्डिजले नेपालसँग हुने टी– २० शृंखलाका लागि रोस्टन चेसको कप्तानीमा ‘ए’ टोली घोषणा गरेको छ।

By खेलपाटी संवाददातामंगलबार, बैशाख ११, २०८१
Read more →
मलेसियन सुपर कपमा सहभागिता जनाउने क्रिकेटरलाई बिदाइ

मलेसियन सुपर कपमा सहभागिता जनाउने क्रिकेटरलाई बिदाइ

मलेसियन सुपर कप २०२४ मा सहभागिता जनाउने नेपाली राष्ट्रिय टोलीका कप्तान इन्दु बर्मासहित ६ क्रिकेटरलाई बिदाइ गरिएको छ। 

By खेलपाटी संवाददातामंगलबार, बैशाख ११, २०८१
Read more →
राजस्थानलाई मुम्बईले दियो १८० रनको लक्ष्य

राजस्थानलाई मुम्बईले दियो १८० रनको लक्ष्य

मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सलाई १८० रनको लक्ष्य दिएको छ।

By खेलपाटी संवाददातासोमबार, बैशाख १०, २०८१
Read more →
कर्णालीको लगातार तेस्रो जित

कर्णालीको लगातार तेस्रो जित

कर्णाली प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी–२० च्याम्पियनसिपमा लगातार तेस्रो जित हासिल गरेको छ। सोमबार सम्पन्न दिनको पहिलो खेलमा कर्णालीले गण्डकी प्रदेशलाई ५ विकेटले पराजित गरेको हो। 

By खेलपाटी संवाददातासोमबार, बैशाख १०, २०८१
Read more →
ओमानमा फ्लाइट डिले, मध्यरातमा आइपुग्ने भयो नेपाली टोली

ओमानमा फ्लाइट डिले, मध्यरातमा आइपुग्ने भयो नेपाली टोली

एसीसी प्रिमियर कप खेल्न ओमान पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार मध्यरातमा स्वदेश फिर्ता हुने भएको छ। 

By खेलपाटी संवाददातासोमबार, बैशाख १०, २०८१
Read more →
'मानसिक स्वास्थ्य समस्यामा' छन् हार्दिक !

'मानसिक स्वास्थ्य समस्यामा' छन् हार्दिक !

मुम्बई इन्डियन्समा फर्किएका स्टार अलराउन्डर हार्दिक पाण्ड्याका लागि इन्डियन प्रिमियर लिग (आईपीएल) सिजनको पहिलो हाफ राम्रो हुन सकेन।

By खेलपाटी संवाददातासोमबार, बैशाख १०, २०८१
Read more →
गुजरातसँग पञ्जाब पराजित

गुजरातसँग पञ्जाब पराजित

आइतबार राति सम्पन्न खेलमा पञ्जाबलाई गुजरातले ३ विकेटले पराजित गरेको हो। पञ्जाबले दिएको १४३ रनको लक्ष्य पछ्याएको गुजरातले १९.१ ओभरमा ७ विकेट गुमाउँदै १४६ र बनायो।

By खेलपाटी संवाददातासोमबार, बैशाख १०, २०८१
Read more →
नेपाली टोली आज साँझ स्वदेश फिर्ता हुँदै

नेपाली टोली आज साँझ स्वदेश फिर्ता हुँदै

एसीसी प्रिमियर कप खेल्न ओमान पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज (सोमबार) स्वदेश फिर्ता हुने भएको छ।

By खेलपाटी संवाददातासोमबार, बैशाख १०, २०८१
Read more →
बेंगलुरुमाथि कोलकाताको १ रनको रोमाञ्चक जित

बेंगलुरुमाथि कोलकाताको १ रनको रोमाञ्चक जित

कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बेंगलुरुमाथि १ रनको रोमाञ्चक जित हासिल गरेको छ।

By खेलपाटी संवाददाताआइतबार, बैशाख ९, २०८१
Read more →
यूएईले जित्यो एसीसी प्रिमियर कपको उपाधि

यूएईले जित्यो एसीसी प्रिमियर कपको उपाधि

कप्तान मोहम्मद वासिमको शतकप्रेरित यूएईले एसीसी प्रिमियर कपको उपाधि जितेको छ। आइतबार सम्पन्न खेलमा ओमानलाई रनले पराजित गर्दै यूएईले उपाधि जितेको हो।

By खेलपाटी संवाददाताआइतबार, बैशाख ९, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 215 of 1261Next