कर्णालीसँग मधेश पराजित
आइतबार सम्पन्न दिनको दोस्रो खेलमा कर्णालीले मधेशलाई ६ विकेटले पराजित गरेको हो। मधेशले दिएको १२१ रनको लक्ष्य कर्णालीले १५.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो।
आइतबार सम्पन्न दिनको दोस्रो खेलमा कर्णालीले मधेशलाई ६ विकेटले पराजित गरेको हो। मधेशले दिएको १२१ रनको लक्ष्य कर्णालीले १५.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो।
वसन्त खत्री नायक बन्दा सुदूरपश्चिम प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-२० च्याम्पियनसिपमा लगातार दोस्रो जित हासिल गरेको छ।
अल अमेरत क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) ओमानमा हुने खेल नेपाली समयअनुसार अपरान्ह्र ४: १५ बजेबाट शुरू हुने छ।
एसीसी प्रिमियर कप खेल्न पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार स्वदेश फिर्ता हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार टोली सोमबार साँझ काठमाडौँ आइपुग्ने छ।
हुन त दीपेन्द्र सधैँ चलिरहनुपर्छ भन्ने पनि छैन। उनी सधैँ चलिरहेका पनि छैनन्। तर, उनले आफ्नो तर्फबाट जतिसक्दो दिएकै छन्। यही प्रतियोगितालाई हेर्ने हो भने उनी सर्वाधिक रन बनाउने सूचीमा नवौँ स्थानमा छन्।
दिल्ली क्यापिटल्सलाई हराउँदै सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आईपीएल)को अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ।
ओपनर ट्राभिस हेडको आक्रामक ब्याटिङमा सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सलाई २६७ रनको लक्ष्य दिएको छ।
नेपाललाई पराजित गर्दै हङकङ एसीसी प्रिमियर कपमा तेस्रो भएको छ। शनिबार सम्पन्न खेलमा नेपाललाई ४ विकेटले पराजित गर्दै हङकङ तेस्रो भएको हो।
दीपेन्द्रसिंहले अन्तिम ओभरमा २० रन प्रहार गरेसँगै नेपालले एसीसी प्रिमियर कपअन्तर्गत तेस्रो स्थानका लागि हङकङलाई १४० रनको लक्ष्य दिएको छ।
सीसी प्रिमियर कपअन्तर्गत तेस्रो स्थानका लागि हङकङविरुद्ध खेलिरहेको नेपालको ब्याटिङ धर्माराएको छ।
अल अमेरत क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) ओमानमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला ब्याटिङ रोजेका हुन्।
लखनउ सुपर जायन्ट्सका कप्तान केएल राहुल र चेन्नई सुपर किंग्सका कप्तान ऋतुराज गायकवाडलाई इन्डियन प्रिमियर लिग (आईपीएल)मा जरिबाना लागेको छ।