कृष्णमोहन स्मृती खुल्ला ब्याडमिन्ट जेठ २१ बाट
नेपाल एपिएफ क्लब (कृष्णमोहन स्मृती भवन) हलचोकमा आयोजना हुने प्रतियोगिताका बारेमा आज पत्रकार सम्मेलन गर्दै सशस्त्र प्रहरी बलका प्रवक्ता बरिष्ठ उपरिक्षक राजेन्द्र खड्काले उक्त जानकारी गराएका हुन् ।
नेपाल एपिएफ क्लब (कृष्णमोहन स्मृती भवन) हलचोकमा आयोजना हुने प्रतियोगिताका बारेमा आज पत्रकार सम्मेलन गर्दै सशस्त्र प्रहरी बलका प्रवक्ता बरिष्ठ उपरिक्षक राजेन्द्र खड्काले उक्त जानकारी गराएका हुन् ।
प्रतियोगितामा माध्यमिक, निम्न माध्यमिक बिद्यालय र यस्तै पोखरा महानगर भित्रका वडा स्तरीय महिला र पुरुष डबल्स तथा मास्टर्स डबल्सले भाग लिन पाउने संयोजक सुवर्ण गुरुङले जानकारी दिए।
राष्ट्रिय खेलाडी स्व.मोहन नेपालीको सम्झनामा आयोजना हुने प्रतियोगिता बैशाख २७ देखि ३० गतेसम्म आयोजना हुनेछ ।
ब्याडमिन्टनका उदियमान खेलाडी प्रिन्स दाहाल र रशिला महर्जनले युएईको दुवईमा आयोजना हुने ब्याडमिन्टन एशिया च्याम्पियनसिप २०२३ मा प्रतिस्पर्धा गर्ने भएका छन् ।
क्यानबेरामा भएको प्रतियोगिताको फाइनलमा खड्काले न्यु साउथ वेल्सका सुशील गिरिलाई हराए । यस्तै क्वीन्सल्यान्डका निर विक्रम देवकोटाले कांस्य पदक जिते ।
चुनमुन नेपलीज ब्याडमिन्टन क्लबले आयोजना गरेको प्रतियोगिता अन्तर्गत समूह 'क' मा डबल्सन सियु फुइ फङ र टाम चिङ किटको जोडी पहिलो भए ।
बुधबार खुल्लातर्फ भएको फाइनल खेलमा दिल सुनारी र श्याम थापाको जोडीमाथि २१–१६ र २१–१५ को सोझो सेटमा जित निकाल्दै सुरेस जोडीले यो प्रतियोगिताको उपाधि जितेका हुन् ।
प्रिन्सका लागि निकैनै महत्वपूर्ण रहेको खेलमा दानुकले प्रिन्समाथि १५–२१, १३–२१ को जित निकाले ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार आयोजना गरेको अवार्ड कार्यक्रममा दान र मायादेबीलाई स्पेशल अवार्ड प्रदान गरिएको हो ।
मल्पी ‘ए’, काठमाडौं वल्र्ड स्कुल, बूढानीलकण्ठ ‘ए’ र ‘बी’, नामी, साइपाल तथा ग्लोबल इन्टरनेसनल कलेज पनि क्वाटरफाइनलमा पुगे ।
नेपाल ब्याडमिन्टन संघको शीर्ष १६ वरीयता भित्र रहेका पुरुष एकलतर्फको फाइनलमा आइतबार आर्मीका प्रफुल महर्जनलाई पराजित गर्दै राष्ट्रिय च्याम्पियन प्रिन्सले उपाधि उचालेका हुन्।
नेपाल ब्याडमिन्टन संघको शीर्ष १६ वरीयता भित्र रहेका पुरुष एकलको सेमिफाइनलमा पुलिसका प्रिन्सले त्रिभुवन आर्मीका रुकेश महर्जनलाई २१–९, २१–१७ ले पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन् ।