शुक्रबार, १६ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Bhat Bhateni Supermarket Ad

सुरेस र नारायणलाई उपाधि

बुधबार, १५ चैत्र २०७९खेलपाटी संवाददाता
सुरेस र नारायणलाई उपाधि
mustang rice ad

पोखरा । सुरेस तामाङ र नारायण रानामगरको जोडीले पोखरा–८ वडास्तरिय ब्याडमिण्टन प्रतियोगिताको उपाधि जितेका छन् ।

बुधबार खुल्लातर्फ भएको फाइनल खेलमा दिल सुनारी र श्याम थापाको जोडीमाथि २१–१६ र २१–१५ को सोझो सेटमा जित निकाल्दै सुरेस जोडीले यो प्रतियोगिताको उपाधि जितेका हुन् । देवन थापा र सूर्यबहादुर थापाको जोडीले तेश्रो स्थान प्राप्त गरे ।

पोखरा महानगरपालिका वडा नम्बर ८ को आयोजना तथा युनिक व्याडमिण्टन क्लवको संयोजनमा सिर्जनाचोकस्थित बराल सामुदायिक भवनको हलमा सम्पन्न प्रतियोगिता अन्तर्गत भेट्रान्सतर्फ सरोज श्रेष्ठ र सुनिल पौडेलको जोडी प्रथम हुन सफल भयो । प्रतिस्पर्धात्मक फाइनल खेलमा वडाध्यक्ष समेत रहेका रुद्रनाथ बराल र अशोक श्रेष्ठको जोडीलाई १४–२१, २१–१९ र २१–९ को सेटमा पराजित गर्दै यो जोडीले उपाधि रक्षा गरेको हो । फुर्वा छिरिङ गुरुङ र रबिन कुमार विश्वकर्माले तृतीय स्थानमा चित्त बुझाए ।

प्रतियोगितामा विजयी खेलाडीहरुले खेल समाग्री सहित ट्रफि मेडल प्रमाणपत्र पुरस्कार पाए । उनीहरुलाई प्रतिनिधी सभा सदस्य विद्या भट्टराईले एक समारोहका विच पुरस्कार प्रदान गरिन् । सो अवसरमा भट्टराईले खेलकुदले स्वस्थ्य समाज, स्वस्थ्य नागरिक उत्पादन गर्ने हुँदा मानव जिवनमा खेलकुदको महत्वपूर्ण पाटो रहेको औल्याइन् । तर सरकारले खेल क्षेत्रलाई कहिल्यै प्राथमिकतामा नराखेकोमा दुखेसो पोख्दै खेल क्षेत्रमा बजेट बढाउन आफुले पहल गर्ने बताइन् ।

समापन समारोहमा पोमनपा वडा ७ का वडाध्यक्ष राममोहन आचार्य, वडा ५ का वडाध्यक्ष विष्णु प्रसाद बराल, निवर्तमान अध्यक्ष डिवी नेपाली, वडा ८ का सदस्य गोविन्द बराल, निवर्तमान सदस्य किरण गौतम लगायतले प्रतियोगिताको महत्वबारे बोलेका थिए । आयोजक वडाका वडाध्यक्ष रुद्रनाथ बरालले यो प्रतियोगितालाई आगामी वर्षहरुमा थप परिस्कृत गर्दै निरन्तरता दिइने बताए ।  

LiNing Ad
सुरेस र नारायणलाई उपाधि

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

Bajaj Pulsar Motorcycle Ad
आर्मीले तेस्रो स्थानका लागि खेल्ने पक्का

आर्मीले तेस्रो स्थानका लागि खेल्ने पक्का

संकटालाई हराउँदै तेस्रो स्थानमा उक्लियो एनआरटी

संकटालाई हराउँदै तेस्रो स्थानमा उक्लियो एनआरटी

पुलिसको फाइनल पुग्ने सम्भावना कायमै

पुलिसको फाइनल पुग्ने सम्भावना कायमै

 एपीएफलाई पराजित गर्दै थाइल्यान्ड क्विन्स तेस्रो

एपीएफलाई पराजित गर्दै थाइल्यान्ड क्विन्स तेस्रो

साफ यु–१९ महिला च्याम्पियनसिपको टिकटदर २०० र ५००

साफ यु–१९ महिला च्याम्पियनसिपको टिकटदर २०० र ५००

सेमिफाइनलमा शिभाली

सेमिफाइनलमा शिभाली

निरुताले थाइल्यान्ड क्विन्सविरुद्ध नखेल्ने

निरुताले थाइल्यान्ड क्विन्सविरुद्ध नखेल्ने

रियलविरुद्ध गोलकिपरको ऐतिहासिक गोल !

रियलविरुद्ध गोलकिपरको ऐतिहासिक गोल !